After header
Browsing Category

Text Breaking

साउनको दोस्रो सातामा एसईई नतिजा आउने

काठमाडौ/ माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा साउनको दोस्रो साता आउने भएको छ ।राष्ट्रिय परीक्षा बोर्डले साउन दोस्रो हप्ता मात्रै नतिजा प्रकाशित हुने जनाएको हो । बोर्डले सुरुमा असार मसान्तभित्र नतिजा प्रकाशन गर्ने बताउँदै आएको थियो ।…

अपहरणमा परेकी बालिका सकुशल उद्धार

मोरङ/  विराटनगरबाट सोमबार अपहरणमा परेकी एक वर्षीया बालिकाको प्रहरीले बुधबार भारतको दरभंगाबाट सकुशल उद्धार गदै अपहरण सलग्न एक महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ । मोरङको बुढीगंगा गाउँपालिका १ का दीपेन्द्र यादव र ममता यादवकी एक वर्षीया…

२४ घण्टामा ३५७ जनामा कोरोना संक्रमण

काठमाडौं/ पछिल्लो २४ घण्टामा थप ३५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ३२८ जनाको परीक्षणमा ३५७ जनामा संक्रमण पुष्टि भएको हो । जसमध्ये १ हजार ८२८ जनाको पीसीआर परीक्षण गर्दा २६८ जना र १…

भोलि र पर्सी अत्याधिक वर्षात हुने मौसमविद्को अनुमान

काठमाडौं । गर्मीले आलसतालस बनाइरहेको बेला केही दिनका लागि राहत मिल्ने सम्भावना छ । मंगलबार र बुधबार देशका धेरै स्थानमा पानी पर्ने भएकाले केही शीतल महसुस हुने छ । मौसमविद हिरा भट्टराईका अनुसार मंगलबार र बुधबार आजको भन्दा पनि धेरै…

जहाजदुर्घटना, पाइलटसहित ८ जनाको मृत्यु

अलजजिरा समाचार / ग्रिसमा एउटा कार्गो जहाज दुर्घटना हुँदा पाइलटसहित ८ जनाको मृत्यु भएको छ। समाचार संस्था रोयटर्सका अनुसार सर्वियाबाट जोर्डन गइरहेको उक्त एएन-१२ जहाज शनिबार साँझ उत्तरी ग्रिसको एउटा गाउँमा दुर्घटनामा परेको हो। मकैबारीमा…