After header
Browsing Category

Text Breaking

मेयर व्याञ्जु चलाएको गाडिको ठक्करबाट वडा अध्यक्ष घाईते

धुलिखेल/धुलिखेल नगरपालिकाका मेयर अशोक व्याञ्जुले आफैले चलाएको गाडिले ठक्कर दिदाँ वडा अध्यक्ष गम्भिर घाईते भएका छन् ।मेयर व्याञ्जुले चलाएको गाडिको ठक्करबाट काठमाडौं जिल्ला शंखरापुर नगरपालिका वडा नं २ का वडा अध्यक्ष जीवन लामा घाईते भएको…

युवा संघ धुलिखेल २ का अध्यक्ष जेनिस कांग्रेस प्रवेश

काभ्रे/ नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ धुलिखेल वडा नं २ का अध्यक्ष जेनिस तिमल्सिना नेपाली कांग्रेस प्रवेश गरेका छन् । एमालेमा सधै झुठको खेती गदै हिड्न बाध्य बनाएको भन्दै उनी नेपाली काग्रेसमा प्रवेश गरेको बताए । उनलाई एक…

नेपालगञ्ज सहित ७ वटा उपमहानगरपालिकाको नेतृत्व कांग्रेसले लिदै सहमति

काठमाडौ/सक्तारुढ गठबन्धन बैठकबाट नेपालगञ्ज सहित ७ वटा उपमहानगरपालिका काग्रेसले नेतृत्व गर्ने सहमति सहित भागभण्डाको  टुगिएको छ  । सत्तारुढ गठबन्धनको बैठकमा नेपालगञ्ज उपमहानगरपालिकाको मेयरको उम्मेदवारलाई लिएर भएको विवाद समाधान आज बुधबार…

बैंकिङ कसुर मुद्दाका फरार भिमसेन पक्राउ

धुलिखेल/जिल्ला प्रहरी कार्यालय काभ्रेले बैकिङ कसुरमा फरार रहेका एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्ने काभ्रे जिल्ला धुलिखेल वडा नं. ४ का भिमसेन थापालाई बैकिङ कसुरमा उच्च अदालत पाटनले फैसाल गरेकोमा फरार रहेको थापालाई धुलिखेल वडा नं. ४…

पनौतीमा पूर्व सुरक्षाकर्मीहरुको परिषद् गठन

पनौती/ राष्ट्र, राष्ट्रियताको रक्षा र समग्र पूर्व सुरक्षाकर्मीहरु तथा आश्रीत परिवारहरुको हकहितको लागि गठन भएको पूर्व सुरक्षाकर्मी परिषद् नेपाल काभ्रे अन्तर्गत पनौती नगर परिषद् गठन भएको छ । पूर्व सहायक रथि प्रा.डा. प्रेमसिंह बस्नेतको प्रमुख…