After header
Browsing Category

Text Breaking

७२ जिल्लाको मतपत्र छपाई सकियो ः निर्वाचन आयोग

काठमाडौं/यही बैशाख ३० गते हुन गईरहेको स्थानिय तहको निर्वाचनका लागि ७२ जिल्लाको मतपत्र छपाई सकेको निर्वाचन आयोगले जानकारी दिएको छ । ७२ जिल्लाका लागि आज सम्म १ करोड ७७ लाख ७५ हजार मतपत्र छपाइ कार्य सम्पन्न भइको आज पत्रकार सम्मेलनमा जानकारी…

बोलेरो दुर्घटनामा हुदाँ १३ जना घाइते

काभ्रे÷सिन्धुलीबाट काठमाण्डौ आउदै गरेको बोलेरो रोशीमा दुर्घटना हुदाँ १३ जना घाईते भएका छन् । सिन्धुलीबाट काठमाण्डौतर्फ आउँदै गरेको बा १३ च ७०६४ नम्बरको बोलेरो आफै अनियन्त्रित भई दुर्घटना हुदाँ एकजना गम्भीर घाइते सहित १३ जना घाइते भएका छन् ।…

भुम्लुमा माओवादी र समाजवादी एक

भुल्लु/गठबन्धन तिर नलाग्ने भन्दै भुम्लुमा गाउँपालिकामा दुई पार्टी बिच सहमति हुदै उम्मेवारी भाग भण्डा टुगीएको छ । नेकपा माओवादी र एकीकृत समाजवादीले काग्रेस विना नै दुई पार्टीबिच भागभण्डा गदै सहमती पत्रमा हस्ताक्षर गरेका छन् । आईतबार दुई…

बनेपा नगरपालिकामा प्रेमले मेयरमा स्वतन्त्र उम्मेदवारी दिने

बनेपा/यही बैशाख ३० गते हुन गईरहेको स्थानिय तह निर्वाचनमा बनेपा नगरपालिकाकामा प्रेम वैदारले मेयर पदका लागि उम्मेदवारी दिने भएका छन् । शाही युवा शक्ति नेपालका केन्द्रीय उपाध्यक्ष समेत रहेका वैदारले अगामी बैशाख ३० गते हुन गईरहेको स्थानिय तहको…

महाभारत एमालेमा पूर्ण र शान्ति सर्वसम्मत

काभ्रे/वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि नेकपा एमालेले महाभारतमा गाँपालिकामा अध्यक्ष र उपाध्यक्ष सर्वसम्मत चयन गरेर जिल्ला कमिटीमा पठाएको छ । महाभारत गाउँ कमिटिको बैठकले अध्यक्षमा पुर्ण बहादुर वाइबा र उपाध्यक्षमा शान्ति तितुङ…