
Browsing Category
Text Breaking
५० शैयाको अस्पताल, घरमै स्वास्थ्य सेवा
६० वर्ष माथिका नागरिक, गर्भवती महिला, दिर्घ रोग भएका, अपाङ्गता भएका र स्वास्थ्य संस्थाको पहुचमा पुग्न नसकेका व्यक्तलाई नियमित परिक्षण, परामर्श, औषधी र उपचार सहित घरमै स्वास्थ्य सेवा उपलब्ध गराइने ।
पनौती/स्वास्थ्य र शिक्षा र…
पनौती एमालेकाे प्रतिवद्धता पत्र सार्वजनिक ( पूर्ण पाठ सहित हेर्नुहोस)
पनौती /नेपाल कम्युनिस्ट पाटी एमाले पनौती नगर कमिटिले आसन्न वैशाख ३० का स्थानीय तहको निर्वाचनलाई केन्द्रीत गरेर चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ । मानेश्वरीलाई साक्षी राखेर एमालेले आफ्नो प्रतिबद्धता सहितको पत्र सार्वजनिक गरेको हो ।…
धुलिखेल नगरको अपुरो कामलाई पुरा गरी नगरलाई दीगो विकास लक्ष्य पूरा गरिएको नगर घोषणा गर्न पुन मेरो…
यही बैशाख ३० गते स्थानिय तहको निर्वाचनका लागि दलहरु यतिबेला जनताको घर घर गई आ–आफ्नो एजेण्डा सहित प्रस्तुत भईरहका छन् । यसै सन्र्दभमा धुलिखेल नगरपालिकाका मेयर पदका उम्मेदवार अशोक ब्याञ्जु सगँ पुन फेरी धुलिखेल नगरपालिकामा तपाईको उम्मेदवारी…
खानीखोलामा एमालेले थाल्यो सगुन गर्दै घरदैलो अभियान ( हेर्नुस भिडियो सहित)
बनेपा / नेकपा एमाले खानीखोला गाउँपालिकाले आसन्न वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि घरदैलो अभियान कार्यक्रम सुरु गरेको छ । खानीखोला १ नम्बर फलामेटार बाट नेकपा एमाले खानीखोला गाउँपालिका कमिटीले आफ्नो उम्मेद्वार जिताउन घरदैलो अभियान…
बनेपा १० मा घरदैलो
बनेपा/दलहरु यति बेला स्थानिय निर्वाचन नजिकिदै गर्दा आ–आफ्नो उम्मेदवार लिएर घरदैलो कार्यक्रममा ब्यस्त रहेका छन् । यही बैशाख ३० गते हुन गईरहेको स्थानिय तहको निर्वाचनका लागि यति बेला उम्मेदवारहरु भोट माग्न घरघरमा ब्यस्त रहेका छन् । आफ्नो नगर र…