After header
Browsing Category

Text Breaking

सत्तारुढ गठबन्धन महानगर भागबण्डामा सहमति

काठमाडौं/यही बैशाख ३० हुने स्थानिय निर्वाचनका लागि नेपाली काग्रेसले तिन वटा महानगर लिदैँ सहमतिमा जुटेको छ । मंगलबार दिउँसो बालुवाटारमा भएको गठबन्धनका शीर्ष नेताको बैठकले ६ वटा महानगरमा नेपाली काग्रेसले काठमाडौं, ललितपुर र विराटनगर…

एक लाख नगद सहित दश जुवाडे पक्राउ

काभ्रे/जिल्ला प्रहरी कार्यालय धुलिखेलले विशेष सुचनाको आधारमा जुवा खेलिरहेको अवस्थामा १० जना जुवाडे पक्राउ गरेको छ । काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका वडा नं. ०७ भकुण्डेबेशी स्थित विजय खड्गीको घरमा अबैध रुपमा जुवा तास खेली खेलाई भन्ने विशेष…

बनेपा नगरले खोजेको र रोजेका भावि मेयर सुरकृष्ण

बनेपा/स्थानिय तहको निर्वाचन नजिकिदै गर्दा दलहरु आफनो पक्षमा टिकट ल्याउन दौडधुप शुरु भएको छ । यही बैशाख ३० गते हुन गईरहेको स्थानिय निर्वाचनका लागि बैशाख ११ र १२ मनोनयन दर्ता रहेको छ । तर आज ४ गते सम्म पनि कुनै पनि पार्टी उम्मेदवार टुगो लगाउन…

काठमाडौं/ चितुवाको छाला लिएर राजधानी काठमाडौं छिरेका चार जाना लाई प्रहरीले छालासहित पक्राउ गरेको छ । काठमाडौंको बुढानिलकण्ठ नगरपालिका–७ गल्फुटारबाट चारजनालाई दुई थान चितुवाको छाला र एक थान चितुवाको खप्परसहित प्रहरीले पक्राउ गरेको हो ।…