
Browsing Category
Text Breaking
स्याङजामा जिप दुर्घटना सातको मृत्यु
स्याङजा/स्याङजाको वालिङमा जीप दुर्घटना हुदाँ सात जनाको निधन भएको छ । वालिङ नगरपालिका वडानम्बर १२ माथिल्लो डाँडाखर्कस्थित फिरफिरे स्कुल नजिकै दुर्घटना हुदाँ जिपमा सवार ११ जना मध्ये सातको मृत्यु भएको जिल्ला प्रहरी कार्यालाय स्याङजा जानकारी…
आचारसंहिता उल्लंघन गरे कानून बमोजिम कारर्वाही गरिने
काभ्रे/निर्वाचन कार्यालय काभ्रेले आसन्न बैशाख ३० मा हुन लागेको स्थानिय निर्वाचनको सम्पूर्ण तयारीहरु पूरा हुँदै गरेको बताएको छ । निर्वाचन कार्यालय काभ्रेले शुक्रबार आचारसंहिता तथा निर्वाचन सम्बन्धी अन्तर्किया कार्याक्रम गरेको छ । राजनीतिक…
बनेपा हाक्न अघि बढे सुरकृष्ण
बनेपा/स्थानीय निर्वाचन नजिकिदै गर्दा राजनीतिक दलका नेताहरु उम्मेदवार छनौट प्रक्रियामा व्यस्त छन् । उम्मेद्वारका आकाक्षी नेताहरु भने आ—आफ्नो पक्षमा टिकट ल्याउन लागिपरेका छन् । देशभरको अवस्था जस्तै १३ पालिका रहेको काभ्रेमा पनि आकाक्षी…
पाँच वर्षमा बहत्तर हजार मतदाता बढे, एकतीस मतदान केन्द्र थप
काभ्रे / यहि बैशाख ३० गते हुन गईरहेको स्थानिय निर्वाचनामा काभ्रेको छ वटा नगरपालिका र सातवटा गाउँपािलकाबाट करीब ३ लाख ३ हजार ५ सया ६० जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय काभ्रेले जनाएको छ । गत २०७४ सालको स्थानिय निर्वाचनमा २ लाख ३०…
बस बिसौनी स्थानको शुभारम्ब
काभ्रे/बढ्दो दुर्घटनालाई न्युनिकरण गर्ने उदेश्यले सागाँ देखि धुलिखेल सम्म बस बिसौनी स्थानको शुभारम्ब गरीएको छ । अरनिको राजमार्ग अन्र्तगत सागाँ देखि धुलिखेल सम्म दुर्घटना बढेको जन गुनासो आए लगतै सागाँ देखि धुलिखेल सम्मको नौ किलो मिटर सडकमा…