After header
Browsing Category

Text Breaking

आज बाट नयाँ वर्ष शुरु

बैशाख १काभ्रे/ आज बाट नयाँ २०७९ साल शुरु भएको छ । नेपालीहरुको नयाँ वर्ष शुरु भए सगै आजको दिन पनि नेपालीहरुको विशेष दिनको रुपमा लिने गरिन्छ । सफलता प्राप्त गर्न आजका दिन योजना निर्माण एवम् सत्संकल्प गर्ने परम्परा समेत रहेको यस नयाँ वर्षको…

नाबालक छोरालाई निर्घात कुटपिट गर्ने बुबा आमा पक्राउ

धुलिखेल/ नाबालक छोरालाई निर्घात कुटपिटको आरोपमा जिल्ला प्रहरी कार्यालय काभेले दुई जना पक्राउ गरेको छ । जिल्ला दाङ घोराही उपमहानगरपालिका वडा नं. १९ का तिलक बुढा र उर्मिला बुढालाई जिल्ला प्रहरी कार्यालय काभ्रेले नियन्त्रणमा लिएको हो । जेठी…

फोहोर अब चिम्नीमा

काठमाडौँ — हरेक घरले नकुहिने फोहोरको पोका पार्नुपर्नेछ । त्यसमा सिसा र फलामबाहेकका फोहोर मात्र राखिएको हुन्छ । ती पोका फोहोर लिने गाडीमा राखेर पठाइन्छ । ती पोकाहरू हाल फोहोर उठ्न नसकेका काठमाडौं र ललितपुरको सडक किनारमा जस्तो फ्याँक्नु…

सरकारी सुविधाको इन्धन खर्च कटौती गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा

काठमाडौं । अर्थ मन्त्रालयले सरकारी सुविधाको इन्धन खर्च कटौती गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा पेश गरेको छ । अर्थतन्त्रको संकट टार्न मन्त्रालयले सरकारी कार्यालमा हुने इन्धनको खर्च कटौती गर्ने प्रस्ताव मन्त्रिपरिषद् बैठकमा पेश गरेको…

देश श्रीलंका हुन्छ भन्नु राष्ट्रघात हो : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले देश श्रीलंका हुन्छ भनेर अर्थतन्त्रबारे नकारात्मक टिप्पणी गर्नु अनावश्यक भएको बताएका छन् । देश श्रीलंका हुन्छ भन्नु राष्ट्रघात भएको उनको भनाइ छ । ‘अफवाहहरूलाई जोड्दै जोड्दै लिएर कहाँ लग्न खोजिदैछ भने…