
Browsing Category
Text Breaking
बेरुजु फर्छ्यौट प्रगतिमा नेपाल प्रहरी सर्वोत्कृष्ट
काठमाडौं । गृह मन्त्रालय र अन्तर्गतका निकायमध्ये बेरुजु फर्छ्यौट मापनको वर्गीकरणमा आर्थिक वर्ष २०७६/०७७ सम्मको कूल बेरुजुमध्ये ८९.३५ प्रतिशत फर्छ्यौट गराई बेरुजु फर्छ्यौट प्रगतिमा नेपाल प्रहरी सर्वोत्कृष्ट स्थान हासिल गर्न सफल भएको छ ।…
निर्वाचनमा तालमेलको ‘मोडालिटी’ टुंग्याउँदै गठबन्धन
काठमाडौं । पाँच दलीय गठबन्धनका शीर्षसहित उच्चस्तरीय राजनीतिक संयन्त्र र निर्वाचन तयारी तथा अनुगमन समितिको बैठक आज बस्दै छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अपराह्न ४ बजे बैठक बस्ने भएको हो । बैठकले निर्वाचनमा तालमेलको…
चुनावमा विप्लव समूह सहभागी भए राम्रो हुन्छ : अध्यक्ष नेपाल
पर्वत — नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाई चुनावमा सहभागी गराए राम्रो हुने बताएका छन् । कार्यकर्ता प्रशिक्षणका लागि सोमबार पर्वत आएका नेता नेपालले सञ्चारकर्मीहरुले राखेको जिज्ञासामा उक्त कुरा…
‘समाज परिवर्तनका लागि ‘माइन्डसेट’ परिवर्तन जरुरी छ’
काठमाडौँ — युनाइटेड ट्रेड सिन्डिकेटकी प्रबन्ध निर्देशक रितु सिंह वैद्यले समाज परिवर्तनका लागि मानिसको माइन्डसेट परिवर्तन गर्नुपर्ने बताएकी छन् ।
नारी मासिकद्वारा आयोजित कार्यक्रम 'निर्भीक नारी'को पहिलो सत्र 'घर : सोच र शिक्षाको शृङ्खला'…
सरकारका कारण कसरी बिग्रियो अर्थतन्त्र ? तीन पूर्वअर्थमन्त्रीहरुको यस्तो छ १२ बुँदे निष्कर्ष
काठमाडौँ । नेकपा (एमाले)ले गठबन्धनको सरकारले नेपालको अर्थतन्त्त ध्वस्त बनाएको निष्कर्ष निकालेको छ ।
पूर्वअर्थमन्त्रीत्रय बिष्णु पौडेल, सुरेन्द्र पाण्डे र डा. युवराज खतिवडाले आइतबार पत्रकार सम्मेलन गर्दै सरकारले अर्थतन्त्र धराशयी…