After header
Browsing Category

Text Breaking

मधेसमा प्रभाव बढाउँदै ओली, उपेन्द्र–महन्थहरुले बनाइदिए ‘स्पेस’

दोस्रो ‘मधेस आन्दोलन’का क्रममा ‘मधेस विरोधी’ भनिएको नेकपा एमालेले अहिले मधेसमा आफ्नो प्रभाव बढाउने रणनीति लिएको छ । पछिल्लो समय एमालेका शीर्ष नेताहरु मधेसका जिल्लामा व्यस्त हुन थालेका छन् । जनता समाजवादी पार्टीबाट वीरगञ्ज महानगरपालिकाको…

जनताले मुलुकको परिवर्तनको महशुस गर्ने गरि सरकारले काम गर्नेछ : मन्त्री श्रेष्ठ

काठमाडौँ– भूमि व्यवस्थापन सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले जनताले मुलुकको परिवर्तनको महशुस गर्ने गरि सरकारले काम गर्ने बताएकी छन्। शुक्रबार नापी कार्यालय भक्तपुरद्वारा मध्यपुर थिमिमा आयोजित लालपूर्जा वितरण कार्यक्रममा बोल्दै…

पोखरा यातायात कार्यालयका तत्कालीन निमित्त प्रमुखसहित ९ जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ– पोखरास्थित यातायात व्यवस्था कार्यालयका तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायातका कार्यालय प्रमुख गोकुल शर्मा पौडेलसहित ९ जनाविरुद्ध विशेष…

श्रममन्त्री श्रेष्ठसँग सिसेल्सका श्रम र गृहमन्त्रीको भेटवार्ता, द्विपक्षीय श्रम सम्झौता गर्ने सहमति

गणतन्त्र सिसेल्सको भ्रमणमा रहनुभएका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले गणतन्त्र सिसेल्सका रोजगार तथा सामाजिक मामिलामन्त्री प्याट्रिका फ्यानकोट र आन्तरिक मामिलामन्त्री इरोल फोन्स्कासँग द्विपक्षीय भेटवार्ता गर्नुभएको…

दल तथा उम्मेदवारले २५ हजारभन्दा बढी चन्दा बैंकमार्फत् लिनुपर्ने

काठमाडौँ– स्थानीय तहको चुनावमा दल र उम्मेदवारले २५ हजार रुपैयाँभन्दा बढी चन्दा लिँदा बैंक तथा वित्तीय संस्थामार्फत् गर्नुपर्ने भएको छ । निर्वाचन आयोगले हालै ल्याएको निर्वाचन आचारसंहित २०७८ मा यस्तो व्यवस्था गरिएको हो । ‘राजनीतिक दलले…