
Browsing Category
Text Breaking
आईपीयूको १४४औं सम्मेलनमा भाग लिन अध्यक्ष तिमिल्सिना नेतृत्वको प्रतिनिधिमण्डल इन्डोनेशिया प्रस्थान
चैत्र ४, काठमाडौं । अन्तर व्यवस्थापिका संघ (आईपीयू) को १४४औं सम्मेलनमा भाग लिन राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना नेतृत्वको नौ सदस्यीय संसदीय प्रतिनिधिमण्डल इन्डोनेशिया प्रस्थान गरेको छ।
अन्तर व्यवस्थापिका संघ तथा…
बिपी प्रतिष्ठानमा सत्तानिकट पदाधिकारीको थमौती र इतरकालाई कारबाही गर्ने तयारी
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको सञ्चालक परिषद् (सिनेट) बैठक सरकारले चैत २० का लागि बोलाउने तय भएपछि प्रतिष्ठानमा फेरि नयाँ खेल सुरू भएको छ।
प्रतिष्ठानका सबै पदाधिकारी बिपीको अवस्था बिगार्न दोषी पाइएको भन्दै सबैलाई…
‘१२ वटै स्थानीय तह जित्छौं’– काँग्रेस युवा नेता तिमल्सिना
नेपाली काँग्रेसका युवा नेता सुवास तिमल्सिनाले आगामी स्थानीय तहको निर्वाचनमा बलेफी गाउँपालिकासहित सिन्धुपाल्चोकका १२ वटै स्थानीय तहमा काँग्रेस बिजयी हुने बताउनु भएको छ ।
बिहिबार सिन्धुपाल्चोकको नेपाली काँग्रेस बलेफी गाउँपालिका–८ इकाई…
निर्वाचन आचार संहिता : सामाजिक सञ्जालमा के गर्न हुन्छ, के हुँदैन
निर्वाचन आयोगले जारी गरेको स्थानीय तह सम्बन्धित निर्वाचन आचारसंहिता राजपत्रमा प्रकाशित भएको छ । आज प्रकाशित भएको उक्त आचारसंहिता आयोगले तोकेको मितिबाट मात्र कार्यान्वयनमा जानेछ ।
यो आचारसंहिता सरकारी अधिकारीदेखि मतदातासम्मलाई लागू हुनेछ ।…
३० वैशाखको निर्वाचनले प्रतिगामीलाई दण्डित गर्छः माधव नेपाल
काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओलीलाई लक्षित गर्दै स्थानीय निर्वाचनले प्रतिगामीलाई दण्डित गर्ने बताएका छन् । प्रगतिशीलहरूलाई भने निर्वाचनमार्फत जनताले पुरस्कृत गर्ने उनको विश्वास छ ।
होलीको…