After header

काग्रेँस अघि अघि एमाले पछि पछि

काभ्रे/स्थानिय तहको निर्वाचनको मतगणना जारी रहेको छ । शानिबार देखि १२ वटै स्थानिय तहमा मतगणना शुरु भएको छ । आज सोमबार समाचार तयार गदै गर्दा अहिले सम्म काभ्रेमा काग्रेसले अगस्थानमा रहेको छ ।

काभ्रेमा १ सय ३५ वटा वडा मध्ये अहिले सम्म ४० वडाको मतगणना सम्पन्न भएकोमा नेपाली कांग्रेसले १७ वटा वडा जितेको छ भने एमालेले १६, माओवादीले ६ र एक स्वतन्त्रले जितेको छ । काभ्रेमा १३ वटा स्थानिय तह मध्ये पाँचखाला मतगणना स्थगित रहेको छ भने बैशाख ३० गते मतदानमा विवाद भएपछि पाँचाखाल १३ कोशीदेखामा जेठ ३ गते पुन मतदाना हुने भएको छ ।

एक पटक पढ्नुहोस