After header

मदन पुरस्कारको लागि २९९ पुस्तक बाट ८ पुस्तक छनोटमा

८ बाट कसले मार्ला बाजी ?

काठमाण्डौ /  मदन पुरस्कार २०७८ को लागि टप ८ वटा पुस्तक छनोट भएको छ । मदन पुरस्कार गुठीले दिएको जानकारी अनुसार २९९ पुस्तकहरूबाट मदन पुरस्कार २०७८ छानिएका ८ पुस्तकहरूमा १ वटा पर्नेछ । ती ८ पुस्तक को विवरण यस्तो छ ।

अकारादि क्रममा

अग्नि डा. नवराज लम्साल

ग्रीष्मको नीलो बतास डा. दामोदर पुडासैनी ‘किशोर’

महाभारा बसन्त बस्नेत

यादको सन्दुक दिपा मेवाहाङ राई

लिच्छवि लिपि डा. नयनाथ पौडेल

व्युत्पत्तिमूलक संस्कृत-नेपाली शब्दकोश प्रा. नीलमणि ढुङ्गाना

सती : इतिहास र मीमांसा सुजित मैनाली

हिति प्रणाली पद्मसुन्दर जोशी

यी मध्ये एकलाई २०७८ को मदन पुरस्कार अर्पण गरिनेछ। तपाईंले कुन किताब अध्ययन गर्न भ्याउनु भयो ? कुन किताबले बाजी मार्ला कमेन्ट गर्दै रहनु होला । 

एक पटक पढ्नुहोस