After header

काठमाडौंको शंखपार्कमा पुरुषको शव भेटियो

काठमाडौं । काठमाडौंको शंखपार्कमा एक पुरुषको शव भेटिएको छ । अन्दाजी ३५ वर्षको ब्यक्ति मृत फेला परेको प्रहरीले जनाएको छ । शवको पहिचान खूलन बाकी रहेको प्रहरीले जनाएको छ । घटना स्थलमा प्रहरी परिचालन गरि घटनाको थप अनुशन्धान भईरहेको प्रहरीले जनाएको छ ।

एक पटक पढ्नुहोस