After header

युवा संघ मा थपलिया अध्यक्ष निर्वाचित

कृष्ण ओझा
पाँचथर/ राष्ट्रिय युवा संघ नेपाल पाँचथर जिल्लाको अध्यक्ष मा पुन कमल थपलिया अध्यक्ष निर्वाचित भएका छन् । आइतबार भएको सातौ जिल्ला अधिवेशन बाट कमल थपलिया को अध्यक्षमा ६३ सदस्य सर्वसहमति मा कमिटी गठन गरिएको छ ।

अध्यक्ष कमल थपलिया, उपाध्यक्ष मदन लावती, सचिव सन्दिप नेम्वाङ,सह सचिव रितु बण तुम्वापो र इश्वरी खरेल, कोषाध्यक्ष मा सरिता मगर, चयन गरिएको जनाइएको छ । अधिवेशन केन्द्रीय अध्यक्ष किरण पौडेल को प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।

खुल्ला सत्र मा सञ्जिव थेबे, एमाले अध्यक्ष राजकुमार भण्डारी, केन्द्रीय सदस्य सिरिप्रसाद जबेगू, अइन्द्र सुन्दर नेम्वाङ, लगायत ले आसन्न निर्वाचनमा एमालेका नेताहरु लाइ बिजयी गराउन मतदा गराउन निर्देशन सहित शुभकामना व्यक्त गरेका थिए ।

एक पटक पढ्नुहोस