After header
Browsing Category

संस्कार / संस्कृती

भकुण्डे जाऔं चर्चित कलाकारहरुसँग रमाऔं

भकुण्डे/ नमोबुद्ध नगरपालिका भकुण्डे नौबिसे महादेव मन्दिरमा यहि भदौ १४ गते चर्चित कलाकारहरुको साथ तीज स्पेसल विविध साँस्कृतिक कार्यक्रम हुने भएको छ ।महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा चर्चित कलाकारहरु भकुण्डेमा जम्मा हुने भएको छ ।…

सुदूरपश्चिममा आज ओल्के पर्व मनाइँदै

धनगढी/ प्रदेश सरकारले पर्व मनाउन र सास्कृतिकको संरक्षणका लागि भन्दै सुदुरपश्चिम सरकारले आज सार्वजनिक बिदा दिएको छ ।सुदूरपश्चिममा मनाउदै आएको ओल्के पर्व चर्चित पर्व रहेकाले आज प्रदेश सरकारले पर्व मनाउन भन्दै प्रदेशभर सार्वजनिक बिदा समेत…

पनौतीमा प्रादेशिक गुरुकुल सञ्चालमा ल्याउने गृहकार्य

काभ्रे, पनौती जिल्लाको पनौतीमा प्रदेश स्तरीय सचितिर्थधमा गुरुकुल सञ्चालनमा ल्याउनको लागि प्रक्रिया अघि बढाइने भएको छ । त्रिवेणीघाट परिसरमा रहेको सत्तलमा १६ वटुकलाई स्शिक्षा प्रदान गरिरहेको गुरुकुललाई संस्थागत गरि अघि बढाउन स्थानीय बासिहरु…

एसईई पुरक परीक्षा भदौ ११ र १२ गते ( हेर्नुहोस् सुचना सहित )

काठमाडौं/  एसईई पुरक परीक्षा भदौ ११ र १२ गते हुने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । २०७८ सालको परीक्षामा सहभागी भई ग्रेडवृद्धिका लागि परीक्षा दिन चाहने विद्यार्थीले यही भदौ पाँच गतेसम्म आवदेन दिनुपर्ने परीक्षा नियन्त्रण कार्यालयले…

काभ्रेमा दिवंगत गुरुहरुलाई सम्झदै गुरु पुर्णिमा सम्पन्न

बनेपा/ नृत्य निर्देशक संघ नेपाल काभ्रेले दिवंगत गुरुहरुलाई सम्झना गर्दै गुरु पुर्णिमा मनाएको छ ।नृत्य निर्देशक संघ नेपाल काभ्रे शाखाले बनेपामा गुरुपूर्णिमाको अवसरमा ज्ञात अज्ञात दिवंगत नृत्य गुरुहरुको सम्झनामा दीप प्रज्वलन गरेको छ ।…