After header
Browsing Category

संस्कार / संस्कृती

नेपालमा पहिलो पटक कोटिहोम काभ्रेको बल्थलीमा हुने

काभ्रे/  काभ्रेपलाञ्चोक जिल्लाबाट राष्ट्रिय कोटिहोम रथयात्राको सुरुवात गरिएको छ । नेपालको गौरव भनेकै धार्मिक, सम्पदा, सँस्कृति र प्रकृति रहेकाले यी क्षेत्रको थप प्रचार गर्ने उदेश्यले रथयात्राको सुुरुवात गरिएको हो ।आईतबार ॐकार फाउण्डेशनले…

बनेपाको चण्डेश्वरी जात्रा आज बाट शुरु

काभ्रे/  काभ्रेको बनेपामा आजदेखि चण्डेश्वरी जात्रा शरु भएको छ । प्रत्येक वर्ष यहाँका बासिन्दाले मनाउने यो पर्वमा यतिबेला चण्डेश्वरी मन्दिर परिसर बेहुलीझैँ सिङ्गारिएको छ । तीन दिनसम्म मनाइने उक्त जात्रामा यहाँका मानिसमा नयाँ उमङ्ग र उत्सव…

मुक्तिनाथ मन्दिरको प्रथम व्रह्मोत्सव मनाउदै

काभ्रे/  काभ्रे जिल्ला पनौती नगरपालिका वडा नं. ५ मा रहेको मुक्तिनाथ मन्दिरको प्रथम व्रह्मोत्सव यही चैत ३० गते देखि ३ दिन मनाउने भएको छ ।मुक्तिनाथ मन्दिरको प्रथम व्रह्मोत्सव (त्रिदिवशीय ) तथा धार्मिक अनुष्ठान को पावन अवसरमा पुण्य लाभका लागि…

श्रीखण्डपुरमा चैत्र ८ देखि गुरूकुल सञ्चालनार्थ महायज्ञ हुँदै

काभ्रे । काभ्रे जिल्ला स्थित श्रीखण्डपुर– विन्ध्यवासिनी आध्यात्मिक प्रतिष्ठान श्रीखण्डपुरमा चैत्र ८ देखि भागवत नवाह ज्ञानमहायज्ञ हुने भएको छ । लोक कल्याणका लागि श्री देवी भागवत नवाह ज्ञानमहायज्ञ आयोजना हुने आयोजकले बिहिबार पत्रकार सम्मेलन…

किरात समुदायमा आजबाट उधौली पर्व सुरु

काठमाडौ। उधौली पर्व नेपालको पूर्वी पहाडमा वसोवास गर्ने किराँत समुदायले आजबाट मनाउँदै छन् । उधौलि पर्वलाई साकेला उधौली पर्वसमेत भनिन्छ । यसै अवसरमा नेपाल सरकारले देशभर आज सार्वजनिक विदा समेत दिएको छ । हरेक वर्ष मङ्सिर पूर्णिमाका दिनबाट…