After header
Browsing Category

संस्कार / संस्कृती

आज आषाढ शुक्ल एकादशी घर घरमा तुलसीको बिरुवा सार्दै

काठमाडाैं । प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु हुँदैछ । एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घर घरको तुलसी मोठमा राखिएको दलको बिरुवा आज मोठमा सारिन्छ ।…

पनौतीमा तीनदिने हिलेजात्रा मनाइदै

शुकदेव थपलिया काभ्रे ।  पनौतीमा तीन दिने हिले जात्रा मनाईदै छ । जेष्ठ शुक्ल त्रयोदशीदेखि पूर्णिमासम्म पनौतीका स्थानीयले हिलेजात्रा मनाउँछन् । जात्रा सकिएको भोलिपल्टैदेखि खेतको काम थाल्ने यहाँको पुरानो चलन छ । ‘जेष्ठ शुक्ल पूर्णिमाको दिन…

पनौती जात्राको लायकु धिमे बाजा टिमलाई टिसर्ट बितरण

पनौती ।ज्या: पुन्हि पनौती जात्रा २०८० मा लायकु धिमे बाजा खलको टोलीलाई टिसर्ट बितरण गरिएको छ । काभ्रे पुण्यमाता यातायत ब्यवसायी राजेश सुन्दर सैजुको प्रमुख आतिथ्यमा धिमे बाजा टोलीलाई शुक्रबार पनौती -७ काठुगणेशमा टिसर्ट बितरण गरिएको हो ।…

पर्यटन प्रवर्द्धन गर्न बागमती प्रदेशका पत्रकार लाई भ्रमण शुरू

शुकदेव थपलिया ३ जेठ हेटौडा । बागमती प्रदेश अन्तरगतका पर्यटन पत्रकार का लागि अध्ययन अवलोकन भ्रमण शुरू गरिएको छ । बुधबार बागमती प्रदेश सरकार पर्यटन उद्योग तथा सहकारी मन्त्रालय हेटौडाका उप सचिव राधा कृष्ण खतिवडाले एक कार्यक्रमका बीच पत्रकारको…

नेपालमा पहिलो पटक कोटिहोम काभ्रेको बल्थलीमा हुने

काभ्रे/  काभ्रेपलाञ्चोक जिल्लाबाट राष्ट्रिय कोटिहोम रथयात्राको सुरुवात गरिएको छ । नेपालको गौरव भनेकै धार्मिक, सम्पदा, सँस्कृति र प्रकृति रहेकाले यी क्षेत्रको थप प्रचार गर्ने उदेश्यले रथयात्राको सुुरुवात गरिएको हो ।आईतबार ॐकार फाउण्डेशनले…