After header
Browsing Category

मनोरंजन

कलाकार दिनेशले कसे नर्बदासँग लगनगाँठो

हास्य कलाकार दिनेश काफ्ले विवाह बन्धनमा बाँधिएका छन् । उनले सिन्धुली घर भएकी थापासँग लगनगाँठो कसेका हुन् । दिनेशले नर्बदासँग मागी विवाह गरेका हुन् । उनीहरुको विवाह समारोह सिन्धुलीको सुनकोसी गाउँपालिका वडा नं ४ मा आयोजना भएको थियो । विवाह…

रिबन इन्टरटेनमेन्टले मिसेस वर्ल्ड नेपाल छान्ने

विवाहित महिलाहरुको सहभागिता रहँदै आएको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल इन्टरनेसनल’ अब ‘मिसेज वर्ल्ड नेपाल’ को नामबाट आयोजना हुने भएको छ । आयोजक रिबन इन्टरटेनमेन्टले अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता बनाउने उदेश्यले मिसेस नेपाल…

समिरा रेड्डीले सेतो कपाल देखिएको तस्बिर सेयर गरिन् ; भन्छिन्, ‘मलाई अब केही फरक पर्दैन’

बलिउडका थुप्रै ठूला फिल्ममा देखिइसकेकी नायिका समिरा रेड्डी अब अभिनयबाट टाढा भइसकेकी छिन् । वैवाहिक जीवनमा समिरा रेड्डीले पछिल्लो निकै लामो समयदेखि बडी पोजेटिभिटीबारे मानिसहरुलाई जागरुक बनाइरहेकी छिन् । समिरा रेड्डीले अब आफ्नो एउटा तस्बिर…

चलचित्र छायाङ्कनका लागि मनाङको अवलोकनमा बलिउडकर्मी

कोभिड– १९ र गत असार १ मा आएको बाढी पहिरोका कारण आवतजावत ठप्प रहेको हिमाली जिल्ला मनाङमा बलिउड चलचित्र छायाङ्कन हुने भएको छ । बलिउडको प्रख्यात राजश्री प्रोडक्सनको ब्यानरमा छायाङ्कन हुन लागेको चलचित्र “उचाई”को छायाङ्कन गरिने भएको हो ।…

सोनू सुदको अफिसमा आयकर विभागको छापा

बलिउड अभिनेता सोनू सूदको अफिसमा आयकर विभागको छापा परेको छ । रिपोर्टका अनुसार आयकर विभाग हाल सोनूको मुम्बईस्थित कार्यालयमा छन् । उनको एक सम्पत्तिको अकाउन्ट बुकमा गडबडीको आरोपपछि समूहले उक्त सम्पत्तिको सर्वेक्षण गरिरहेको छ । आयकर…