
Browsing Category
मनोरंजन
‘लखर लखर’ले नचाउला त दर्शक ?
काठमाडौँ । दिनेश गौतमको स्वर रहेको डान्सिङ बिटको गीत ‘लखर लखर’ सार्वजनिक भएको छ । गीतका शब्द राजीव थापा (राज श्री) र पुस्तक प्रसादको संगीत छ । युवापुस्ता लक्षित गीतमा केही फरक प्रयोग गरिएको छ ।
एक अधबैँसे साइला दाइलाई केन्द्रमा राखेर…
‘रअ’को काउन्टर हो ‘सीएसआई’
देश भन्ने विषयसँग मेरो सानैदेखि लगाव रह्यो । देश समृद्ध भएन भने व्यक्ति समृद्ध हँुदैन भन्ने मेरो स्कुलिङ, चिन्तनको विषय हो । यो सही हो वा गलत, थाहा छैन तर मभित्र यसको छाप गहिरो छ । यसले मेरो समग्र विचारधारालाई परिभाषित गरिदियो । त्यही भएर…
‘मेरो प्रस्तुति हेर्नुभयो भने पूर्व युवराज पनि खुसी हुनुहुन्छ’
मिडिया होस् या सामाजिक सञ्जाल यति बेला चर्चा भरतमणि पौडेलकै छ । कमेडी रियलिटी शो ‘कमेडी च्याम्पियन–२’ का का प्रतियोगी पौडेल आफ्ना दमदार प्रस्तुतिले दर्शक तथा निर्णायकका प्रिय बनेका हुन् । गोकुल बाँस्कोटाको क्यारिकेचर गरेर चर्चित बनेका पौडेल…
पोल्याण्ड पुगिन् मिस नेपाल सुप्रानेशनल सिमल
‘मिस नेपाल सुप्रानेशनल–२०२०’ सिमल कनौजियामा पोल्याण्ड पुगेकी छन् । १२औं संस्करणको ‘मिस सुप्रानेशनल पेजेन्ट’ मा नेपालको प्रतिनिधित्व गर्न उनी सो पोल्याण्ड पुगेकी हुन् । उनी नेपालबाट भने पोल्याण्डका लागि सोमबार उडेकी थिइन् ।…
अस्पतालबाटै अभिनेत्री यशिकाले भनिन्– ‘यो मेरो दोस्रो जन्म हो’
तमिल फिल्म अभिनेत्री यशिका आनन्द हालै सडक दुर्घटनामा परेकी थिइन् । साथीहरुसँग महाबलीपुरमबाट चेन्नई फर्कंदै गर्दा उनको कार दुर्घटनामा परेको थियो । दुर्घटनामा यशिकाको एक साथीको समेत मृत्यु भएको छ । सो घटनामा उनीसहित अन्य २ साथी समेत गम्भिर…