After header
Browsing Category

मनोरंजन

तस्बिरमा रेखादेखि अनमोलसम्मको दसैँ टीका

आज विजयादशमी । आजका दिन परिवारमा आफूभन्दा ठूलाबडा, बाजेबज्यै, बाबुआमा, गुरूपुरोहित तथा मान्यजनको हातबाट नवदुर्गा भवानीको टीका, जमरा तथा प्रसाद थापी उनीहरूबाट यश, ऐश्वर्य वृद्धि तथ दीर्घायु प्राप्त होस् भनी आशीर्वाद लिने गरिन्छ । नौदिनसम्म…

‘गोरखा’ मा अक्षय

अतरंगी र रक्षा बन्धनपछि अक्षय कुमार र आनन्द एल रायको तेस्रो चलचित्र ‘गोरखा’ को फस्ट लुक पोस्ट रिलिज भएको छ । यो भारतीय सेनाको गोरखा रेजिमेन्ट पाँचौ गोरखा राइफल्सका एक महान् अफिसर मेजर जनर इयान कार्डोजोको जीवनमा आधारित रहेको छ । चलचित्रको…

कलाकारको दसैँ योजना : गाउँ फर्कनेदेखि गान्तोक घुम्नेसम्म !

नेपालीको महान् चाड दसैँ घरआँगनमा भित्रिसकेको छ । गत बर्ष कोरोनाको त्रासका बीच दसैँ सेलिब्रेसन गरेका हामीले यो बर्ष भने केही राहत महसुस गर्न पाएका छौं । यतिबेला कलाकारदेखि सर्वसाधारसम्मलाई दसैँको माहोलले छोएको छ । दसैँको किनमेलदेखि…

अक्षयकुमारको दर्शकलाई अनुरोध- हलमा फर्किएर मनोरञ्जन उद्योग पुनर्जीवित गरिदिनुस्

अभिनेता अक्षय कुमारले दर्शकलाई फिल्म हल फर्किन अनुरोध गरेका छन् । उनले हालै एक अन्तर्वार्तामा दर्शकलाई फिल्म हलमा फर्किएर मनोरञ्जन उद्योगलाई पुनर्जीवित गर्न अनुरोध गरेका हुन् । सो क्रममा उनले खराब समय सकिएको समेत बताएका थिए । ‘यो…

रुपचन्द्र विष्टको जीवनीमा आधारित चलचित्र रुदानेको टिजर सार्वजनिक

विद्रोही दार्शनिक तथा राजनीतिज्ञ रुपचन्द्र विष्टको जीवनीमा आधारित फिल्म रुदाने : विद्रोहको नेपाली नाम को टिजर सार्वजनिक भएको छ । निर्माण युनिटले बुधबार ओएसआर डिजिटल मार्फत् टिजर सार्वजनिक गर्दै २०२२ को मध्य सम्ममा फिल्म रिलिज गर्ने गरी काम…