
Browsing Category
मनोरंजन
धुर्मुस सुन्तलीको चलचित्र ‘म त मर्छु कि क्या हो’ डिजिटल प्लेटफर्मबाट रिलिज हुने
काठमाडौंँ । हास्य कलाकार सीताराम कट्टेल (धुर्मुस) ले आफ्नो फिल्म ‘म त मर्छु कि क्या हो’ डिजिटल प्लेटफर्मबाट रिलिज गर्ने बताएका छन् । उनले फिल्म रिलिजका लागि अहिले ओटीटी प्लेटफर्म उपयुक्त भएको भन्दै यसैमा रिलिज गर्ने बताएका हुन् ।
‘म त…
शिल्पाले मिडिया विरुद्ध हालेको मुद्दामा उच्च अदालतले भन्यो – ‘मानहानी भएको छैन’
बलिउड अभिनेत्री शिल्पा शेट्टीले दायर गरेको मुद्दाको विषयमा छलफल भएको छ । मुम्बई उच्च अदालतले सञ्चार माध्यम र सामाजिक सञ्जालमा शिल्पा र कुन्द्राको विषयमा समाचार छापिनु मानहानी नभएको बताएको छ ।
सुनुवाइपछि शेट्टीविरुद्धका केही भिडियोहरू…
जित्लान् त भरतमणिले कमेडी च्याम्पियन-२ ?
‘कमेडी च्याम्पियन २’ का प्रतिस्पर्धी हुन् भरतमणि पौडेल । ताप्लेजुङबाट प्रतिस्पर्धामा सहभागी भएका पौडेल बिभिन्न चरण हुँदै उत्कृष्ट ६ मा पुग्न सफल भएका छन् । प्रतियोगितामा उत्कृष्ट प्रस्तुति राख्दै दर्शक तथा निर्णायकका प्रिय बन्न सफल उनी…
दी भ्वाइस अफ नेपालमा छानिए अन्तिम ४ जना
दी भ्वाइस अफ नेपाल अन्तिम चार जना छानिएका छन् । जसमा टीम दीपबाट आर्यान तामाङ, टीम राजुबाट तारा श्रीषमगर, टीम तृष्णाबाट ज्वाला राई र टीम प्रमोदबाट किरण गजमेर टप फोरमा छानिएका हुन् ।
टीम दीपबाट गोविन्द पुन, टीम राजुबाट सोनाम शेर्पा,…
जो प्रेममा परेकै छैन, उसैका गीतमा प्रेमपीडा धेरै !
‘छुट्नलाई पो रैछ क्यारे
तिम्रो मेरो यति धेरै माया बसेको
सम्झी सम्झी रुनु छैन पो सानु
खुसीले कुनै पल आँसु खसेको’
करिब एक वर्षअगाडि बजार तताएको यो गीत अहिले पनि त्यतिकै लोकप्रिय छ । थानेश्वर गौतमले सङ्गीत दिएको गीतमा थानेश्वर र…