
Browsing Category
मनोरंजन
महामारीमा तीजका गीत : नाटकै भा’छ !
महिलाहरूको चाड तीज नजिकिँदै जाँदा यति बेला बजारमा तीजका गीतको बाढी आएको छ । तीजलाई लक्षित गरेर दैनिकरुपमा सङ्गीत बजारमा दुईदेखि आधा दर्जनसम्म गीत भित्रिन थालेका छन् । तीजको बहानामा भित्रिने सबै गीतका विषयवस्तुमा भने एकरूप छैनन् । गायक…
फिल्म छाडेर सिरियल निर्माणमा चर्चित निर्देशक
कोरोनाले नेपाली फिल्म क्षेत्र नराम्रोसँग थलिएको छ भने थुप्रैले काम गुमाएका कारण चरम आर्थिक अभावको सामाना गर्नु परिरहेको छ । यो अवस्थामा पनि कतिपय म्युजिक भिडियो लगायतका कामबाट राम्रो पैसा कमाउन सफल छन् । यद्यपि सबैको अवस्था त्यस्तो छैन ।…
दोस्रो पटक गर्भवती छिन् नेहा धुपिया, फोटो सेयर गरेर दिइन् जानकारी
बलिउड नायिका नेहा धुपिया दोस्रो पटक आमा बन्न लागेकी छिन् । तस्बिर पोस्ट गर्दै नेहाले आफ्नो दोस्रो गर्भावस्थाबारे जानकारी दिएकी छिन् । नेहाले इन्स्टाग्राममा श्रीमान् अंगद बेदी र छोरी मेहरसँग फोटो सेयर गर्दै यसबारे बताएकी हुन् । उनका अनुसार…
नग्न दृश्यले मच्चाइन् हंगामा, दाउदसँग जोडियो नाम : कहाँ थिइन् मन्दाकिनी ? फर्किने तयारीमा
बलिउड नायिका मंदाकिनीले आफ्नो फिल्मी करियरको सुरुवात सन् १९८५ मा रिलिज भएको फिल्म राम तेरी गंगा मैलीमार्फत् गरेकी थिइन् । फिल्ममा मंदाकिनीको भूमिकालाई सबैले याद गरे । फिल्म रिलिज भएपछि उनी रातारात चर्चित भएकी थिइन् । यद्यपि, मंदाकिनीको…
कलाकार पल्पसालाई लोक गायक कृष्ण कँडेलको सहयोग
दुवै मृगौलामा गम्भिर समस्या देखिएको कारण केही सातादेखि महाराजगञ्जस्थित टिचिङ अस्पतालमा उपचारत कलाकार पल्पसा डंगोल ‘चम्सुर’लाई लोक गायक कृष्ण कँडेलले आर्थिक सहयोग गरेका छन् । गायक कडेलले अस्पतालै पुगेर ७० हजार नगद सहयोग गरेका हुन् ।…