After header
Browsing Category

मनोरंजन

अश्लिल फिल्म बनाएको आरोपमा शिल्पाका पति राज कुन्द्रा पक्राउ

मुम्बई । बलिउड अभिनेत्री शिल्पा शेट्टीका पति तथा बिजनेशम्यान राज कुन्द्रा पक्राउ परेका छन् । मुम्बई पुलिसको क्राइम ब्रान्चले उनलाई सोमबार राती पक्राउ गरेको हो । अश्लिल फिल्म (पोर्न फिल्म) बनाएर ऐप मार्फत रिलिज गरेको आरोपमा उनी पक्राउ परेका…

‘फूलकुमारी’ मा पल र श्री पाण्डेको अभिनय

पल शाह र समाचार वाचिका श्री पाण्डे अभिनित नयाँ म्युजिक भिडियो ‘फूलकुमारी’ सार्वजनिक भएको छ । डा.प्रकाश पौडेलको शब्द र राजनराज सिवाकोटीको स्वर तथा संगीत रहेको गीत ‘फूलकुमारी’ भिडियोमा श्री पाण्डे र पलको रोमान्स सुहाउँदो रहेको छ । गीतको…

बालगायिका सफलताले ल्याइन् राष्ट्रिय गीत ‘म हुँ नेपाली’

काठमाडौँ । दश वर्षीया बालगायिका सफलता श्रेष्ठको स्वर रहेको राष्ट्रिय गीत ‘म हुँ नेपाली’ सार्वजनिक भएको छ । विश्व कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठको शब्द, संगीत रहेको गीत भिडियो सहित सार्वजनिक गरिएको हो । भिडियोमा पनि सफलताले नै अभिनय…

‘स्टेज शो’ मा मानिसहरु गलत तरिकाले छुने गर्थे : भारती सिंह

कमेडियन भारती सिंहले दर्शकलाई मनोरञ्जन दिनबाट कहिल्यै पछि हट्दिनन् । उनले मनीष पालको ‘च्याट शो’मा आफ्नो व्यक्तिगत जीवनको बारेमा बताएकी छन् । उनले करियरको सुरुवाती दिनहरुका बारेमा खुलेर बताइन् । ‘लाफ्टर क्वीन’ भारती सिंहले मनीषको शोमा उनले…

फिल्म ‘रिभेन्ज’ले ल्यायो गीत ‘नशालु छ यो रात’

काठमाडौँ । निषेधाज्ञा खुलेसँगै नेपाली फिल्मका गतिविधि पनि बिस्तारै हुन थालेका छन् । छायाङ्कन रोकिएका फिल्म अहिले छायाङ्कनका लागि तयारीमा जुटेका छन् भने तयार फिल्मले गीत तथा प्रोमो सार्वजनिक गर्न थालेका छन् । यस्तैमा फिल्म ‘रिभेन्ज’को…