
Browsing Category
मनोरंजन
भर्चुअल भ्रमण भक्तपुरको : घरमै बसेर सम्पदाको अवलोकन
काठमाडौं । विश्वव्यापी कोरोना भाइरसको महामारीका कारण सुस्त भएको पर्यटनका कारण काठमाडौं उपत्यका लगायत देशभरका सांस्कृतिक सम्पदाहरू सुनसान हुन पुगेका छन् । त्यही सम्पदा क्षेत्रमा आउने पर्यटकलाई विभिन्न सेवा दिएर आफ्नो गुजारा चलाएकाहरूको…
यस वर्षको मदन पुरस्कार बानियाँको ‘महारानी’लाई
यस वर्षको मदन पुरस्कार चन्द्रप्रकाश बानियाँको उपन्यास महारानीलाई दिइने भएको छ।
मदन पुरस्कार गुठीको साधारण सभा बैठकले वर्ष २०७६ को मदन पुरस्कार बानियाँ र जगदम्बा-श्री शान्ति ठटाललाई प्रदान गर्ने निर्णय गरेको हो।
पुरस्कारका लागि गुठीलाई…
फिफा वरियतामा नेपाल यथावत!
विश्व फुटबल महासङ्घ (फिफा) ले सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल यथावत स्थानमा रहेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाद्वारा आज जारी नयाँ वरियतामा नेपाल १७०औँ स्थानमा यथावत रहेको हो । गत महिना पनि नेपाल १७० औँ स्थानमै रहेको थियो ।…
प्रिमियर लिग सुरु, आज हुँदैछन् यस्ता खेलहरु !
एजेन्सी – डेढ महिना भन्दा केहि दिनपछि विश्व फुटबलको चर्चित फुटबल मध्येको इंग्लिस प्रिमियर लिग शनिबार सुरु हुँदैछ । सन् २०२०/२१ सिजनको उद्घाटन खेल फुलह्याम र आर्सनलबीच हुनेछ ।
फुलह्यामको मैदानमा हुने खेल नेपाली समय अनुसार ५ः१५ बजे सुरु…
कमरेडहरूकी ‘दिदी’ चुमकला
चुमकला बन्जाडे पहिलो पटक कारागार गएको ४० वर्ष पुग्यो।
यो २०३७ सालको कुरा हो। अहिले ७६ वर्ष पुगेकी चुमकलालाई ती दिन सम्झेर अचम्म लाग्छ।
आफ्नो घरमा राती राती आउने कमरेडहरूले के-के कुरा गर्थे, उनी शब्द-शब्दको अर्थ लगाउन सक्थिनन्। तर…