
Browsing Category
मनोरंजन
लकडाउनमै ल्यायो ‘रानीमहल’ले फष्टलुक
काठमाडौं । फिल्म ‘रानीमहल’को फष्टलुक सार्वजनिक भएको छ । कोरोनाको कहरका कारण सरकारले देशभर लकडाउन गरेको कारण निर्माण पक्षले सामाजिकसंजाल मार्फत फिल्मको एक पोष्टर फष्टलुकको रुपमा सार्वजनिक गरेको हो ।
सार्वजनिक फष्टलुकमा फिल्मका कलाकार…
लुक्स राम्रो नभएको भन्दै निर्माताले दिएका थिएनन रणवीरलाई फिल्म
रणवीर सिंह आफ्नो बलिउड यात्रा सुरु गरेदेखि नै चर्चामा छन् । यद्यपी, प्रशंसा कमाउनुअघि यी कलाकार धेरैपटक कामका लागि अस्वीकृत भएका थिए । उनको यात्रा सहज थिएन ।
अहिले उनी बलिउडकै आकर्षक कलाकारमध्ये एक मानिन्छन् । तर करियरको सूरुवाती दिनमा…
दिवेशको समर्थन गर्दै कलंकीमा ब्यानर प्रदर्शन।
काठमाडौँ — अमेरिकन आइडलको टप टेनभित्र परेका नेपाली युवा दिवेश पोखरेलको समर्थनमा काठमाडौँमा ब्यानर प्रदर्शन गरिएको छ । शनिबार बिहान दिवेश पोखरेलकी ९३ वर्षीया हजुरआमासहित स्थानीयले कलंकी मन्दिर परिसरमा ब्यानर प्रदर्शन गरेका छन् ।
आफ्नो…
अमेरिकन आइडलको उत्क्रिस्त ७ मा भित्रिए दिवेश
२९ वैशाख, काठमाडौं । नेपाली युवा दिवेश पोखरेल उर्फ आर्थर गन अमेरिकाको बहुचर्चित गायन रियालिटी शो अमेरिकन आइडलको टप ७ मा पुग्न सफल भएका छन् । उनी अब फाइनलमा पुग्न एक खुड्किला मात्रै बाँकी छ ।
भोटिङका आधारमा भइरहेको प्रतिस्पर्धामा दिवेशले…