After header
Browsing Category

मनोरंजन

‘दोस्रो स्टार म्युजिक एण्ड फिल्मस् अवार्ड–२०८० को आवेदन फारम खुल्ला

काठमाडौँ/  बिरिसु मिडियाको आयोजनामा हुन लागेको ‘दोस्रो स्टार म्युजिक एण्ड फिल्मस् अवार्ड–२०८० को आवेदन फारम खुल्ला गरेको छ । काठमाडौँको कालिस्थानस्थित् कटिया हाउसमा पत्रकार सम्मेलन गरी अवार्डको आवेदन फारम खुला गरिएको हो । बिरिसु मिडियाका…

६ वर्ष मुनिका बालबालिकाको खेलकुद प्रतियोगिता सम्पन्न

बनेपा/ विभिन्न उमेर समुहमा जिल्लामा खेलकुद प्रतियोगिता हुने गरेपनि छ बर्षमुनीका बालबालिकाका लागि पहिलो पटक खेलकुद प्रतियोगिता आयोजना गरिएको छ । बनेपामा पहिलो पटक पूर्व प्राथमिक कक्षामा अध्ययरत विद्यार्थीबीच किन्डर ओलम्पिक प्रतियोगिता भएको छ…

६ बर्षमुनीका बालबालिकाको किड्स ओलम्पिक हुने

बनेपा/ काभ्रेपलाञ्चोकको बनेपामा जिल्लामै पहिलो पटक पूर्व प्राथमिक कक्षामा अध्ययरत विद्यार्थीका लागि किड्स ओलम्पिक हुने भएको छ । आगामी माघ २८ गते लायकु राजमञ्चको खेलमैदानमा हुने ओलम्पिकमा जिल्लाका १२ विद्यालयका २८० बालबालिकाले सहभागिता रहने…

’निफ’ को छैटौं संस्करण आगामी चैत २ गतेदेखि ६ सम्म

काठमाडौं/ नेपाल इन्टरनेसनल फिल्म फेस्टिभल (निफ) को छैटौं संस्करण आगामी चैत २ गतेदेखि ६ गतेसम्म हुने भएको छ । निफका अध्यक्ष केपी पाठकका अनुसार यस पटक महोत्सवमा नेपाल सहित ३५ देशका ९५ वटा फिल्म प्रदर्शन गरिने बताए । ती फिल्म संसारका ५५ देशबाट…

प्राचिन बनेपा महोत्सवमा साँस्कृतिक नृत्यमा झुमे बनेपाबासी

बनेपा/ प्राचिन बनेपा महोत्सवमा विविध परम्परागत नृत्यसँगै बनेपाबासी दिनभर भमेका छन् ।महोत्सवको प्रमुख आकर्षण पक्ष रहेको बनेपाको गणेश स्थानमा सम्पन्न साँस्कृतिक कार्यक्रममा विविध परम्परागत नृत्यहरु समेटिएको नृत्य निर्देशक संघ नेपालका…