
Browsing Category
मनोरंजन
‘वार’को पहिलो दिन: सर्वाधिक ओपनिङ
बुधबार भारतमा परेको गान्धी जयन्तीको अवसरमा रिलिज भएको चलचित्र ‘वार’ले बक्स अफिसमा बम्पर ओपनिङ गरेको छ । कुनै पनि हिन्दी चलचित्रले गरेको यो सबैभन्दा ठूलो ओपनिङ हो । चलचित्रले हिन्दी भाषामा ५१.६० करोडको कमाई गरेको छ । यस्तै, तामिल र तेलुगु…
सलमानले इदमा चलचित्र ल्याउने भए नयाँ ‘राधे’
सन् २०२० को इदमा रिलिज हुने भनिएको चलचित्र ‘इन्साअल्ला’ निर्माण नहुने भएपछि नायक सलमान खानका फ्यानहरु चिन्तित देखिए । सलमानको आउँदो बर्षको इदमा कुनै पनि चलचित्र रिलिज नहुने संभावना बढेर गएको थियो ।
तर, नायक सलमान खानले केही दिन अगाडि…
साहिदको प्रश्न–‘बाजिगर’मा साहरुखले शिल्पालाई मार्दा किन प्रश्न उठेन ?’
चलचित्र ‘कविर सिंह’मा काम गरेपछि बलिउड नायक साहिद कपुरको चर्चा निकै चुलियो । डुब्न लागेको उनको करिअरलाई यो चलचित्रले नयाँ उचाइमा लगिदियो । उनको कामको तारिफ खुबै भयो ।
चलचित्रको प्रशंसासँगै केही विरोधहरु नआएका भने होइनन् । चलचित्र पूर्ण…
‘छिछोरे’ पनि सय करोड क्लबमा: श्रद्धाको करिअरमा नयाँ गती
बलिउडमा यतिबेला स्टारको महत्व पर्दा बाहिर मात्र छ । पर्दा भित्र स्टार कथा छ । कथा उत्कृष्ट भएको चलचित्रले व्यापारिक रुपमा ब्लकबस्टरको व्यापार गरिरहेका छन् । ओपनिङ सामान्य भएपनि चलचित्र लामो रेशको घोडा बनेका छन् ।
दुई साता अगाडि रिलिजमा…
बलिउडका अभिनेत्रीहरु : जसको सम्बन्ध प्रेम अन्डरवर्ल्ड डनसँग थियो
नेटफ्लिक्सबाट सार्वजनिक भएको वेब सिरिज सेक्रेट गेम्स-२ मा मुम्बईका माफिया डन गणेश गायतोन्डे जब प्रहरी र अन्य एजेन्सीबाट भागी-भागी हिँड्छन्, त्यही बेला उनले आफ्नी प्रेमिका जमीलालाई अभिनेत्री बनाउन फिल्ममा लगानी गर्छन् । वास्तवमा, यो केवल…