After header
Browsing Category

मनोरंजन

रामकहानी को ट्रेलर सार्वजनिक: पुजाको भूत रुप

काठमाडौं । आगामी भदौ २२ गते रिलिज मिति तोकेको फिल्म ‘रामकहानी’को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा पुजालाई भूतको रुपमा देखाइएको छ । रोमान्स, कमेडी र हरर फ्लेबरको ट्रेलर हेर्दा आकर्षक लाग्छ । फिल्ममा सुदर्शन थापाको निर्माण तथा…

बाहुबली-३को यस्तो छ कथा

सर्वाधिक व्यापार गर्न सफल भारतीय फिल्मको किर्तिमान राखेको ‘बाहुबली’ अब पछाडि फर्किने भएको छ । ‘बाहुबली-द बिगिनिङ’ र ‘बाहुबली द कन्क्लुजन’ को सफलतापछि तेस्रो भागका रुपमा ‘प्रिक्वेल’ निर्माण हुने भएको छ । नेटफि्लक्स इन्डियाले बाहुबलीको…

आलिया, रणवीर अनि गुमनाम सिद्धार्थ कपुर

बलिउड नायिका आलिया भट्ट अहिले रणवीर कपुरसँग प्रेममा मस्त रहँदा उनका पूर्वप्रेमी सिद्धार्थ कपुर गुमनाम छन् । तर, आलियाले आफूलाई धोका दिएर रणवीसँग लागेको भन्दै उनी तिल्मिलाइरहेको खबर छ । हुन पनि सिद्धार्थसँग प्रेम नतोडिदै आलिया रणवीरसँग…

फेरी नजिकिदै ऋतिक र सुजैन

ऋतिक रोशन र सुजैनबीच बाल्यकालदेखि नै प्रेम थियो । आफ्नो पहिलो फिल्म ‘कहो न प्यार है’ सुपरहिट भएपछि ऋतिकले सुजैनलाई पत्नी बनाए । तर विवाह गरेको १४ वर्षपछि उनीहरुले डिभोर्स गरे । ऋतिकको कंगनासँग र सुजैनकेा अर्जुन रामपालसँग अफेयर रहेकाले…

थाहा पाउनुस आकाशमा तारा कति छन्

काठमाडौं । जब तपार्इँ हामी रातमा आकाशमा झिलमिल तारा देख्छौँ, तब हाम्रो मनमा एउटा जिज्ञासा सधै उठिरहन्छ : आखिर ब्रम्हाण्डमा कति तारा होलान् ? हुनत गीत तथा साहित्यमा नौलाख तारा भन्ने गरिएको छ । तर ब्रम्हाण्डमा त्यो भन्दा कैयन् गुणा धेरै तारा…