
Browsing Category
मनोरंजन
सञ्जय दत्तको अर्को वायोपिक बन्ने
बलिउड अभिनेता सञ्जय दत्तको जीवनमा आधारित बायोपिक ‘सञ्जु’ व्यवसायिकरुपमा जति सफल भयो, आलोचना पनि उत्तिकै खेप्नुपर्यो । आलोचकहरुले सञ्जय दत्तको धमिलो छवि सुधार्ने नियतले निर्देशक राजकुमार हिरानीले यो चलचित्र बनाएको आरोप लगाएका छन् ।
हुन…
रणवीर र आलियाको प्रेम कथा: एक अर्का बिना फिल्म नखेल्ने
नयाँ-नयाँ प्रेममा छन् बलिउड अभिनेता रणवीर कपुर र अभिनेत्री आलिया भट्ट । त्यसैले उनीहरु बढिभन्दा बढि समय एक-अर्कासँग गुजार्न चाहन्छन् । यसका लागि सँगै फिल्म खेल्नेभन्दा राम्रो अर्को उपाय के हुन सक्थ्यो ?
अहिले आलियाको हात खाली छैन । उनको…
आमिरको प्रोजेक्ट फिल्म शाहरुखलाई
बलिउडका बादशाह शाहरुख खान पछिल्लो समयमा भने केही सुस्ताएका छन् । अन्य दुई खान हिरो आमिर र सलमानभन्दा उनी पछि पर्दै गएका छन् । उनका पछिल्लो फिल्महरु फ्यान, डियर जिन्दगी, रइस, जब ह्यारी मेट सेजल कुनैले पनि सोचेजस्तो व्यापार गरेनन् ।
यही…
डेब्यूको तयारीमा छिन् शाहरुखकी छोरी
बलिउड सुपरस्टार शाहरुख खानकी छोरी सुहाना अहिले अत्यधिक चर्चामा छिन् । उनका हरेक गतिविधिहरु भारतीय मिडियाका लागि समाचार बनिरहेका छन् ।
सुहानाले चाँडै बलिउड डेब्यू गर्ने अनुमान गरिएको छ । तर, कहिले भन्ने चाहिँ कसैलाई थाहा छैन । तर, उनको…
रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोणको बिहे नोभेम्बरमा
बलिउड अभिनेता रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोणको बिहेको चर्चा धेरै भयो । अब भने विवाहको विषयमा भरपर्दो समाचार बाहिरिएको छ ।
फिल्मफेयरमा प्रकाशित समाचार अनुसार उनीहरुले १० नोभेम्बरमा बिहे गर्दैछन् । बिहे इटलीमा वा भारतकै बैंगलोरमा…