
Browsing Category
मनोरंजन
ऋषि कपुर र सलमानबीच टकराब
बलिउड अभिनेत्री सोनम कपुरको बिहेमा धेरै साइड स्टोरीहरु बनेका थिए । जसमध्ये एक थियो, सलमान खान र ऋषि कपुरबीचको टकराव ।
भएको के थियो भने, जब ऋषि कपुर वैवाहिक समारोहमा पुगे, सबैले उनलाई आदरपूर्वक झुकेर अभिवादन गरे । तर, नजिकै भएर पनि के…
विश्वकप हेर्न प्रशासनको १० नियम
विश्वकप सुरु हुन तीन दिन बाँकी हुँदा जिल्ला प्रशासन कार्यालयले विश्वकपका खेल देखाउँदा पालन गर्नुपर्ने नियमबारे सूचना जारी गरेको छ ।
प्रशासनले १० बुँदे सूचना जारी गर्दै विभिन्न क्लब, संघसंस्था, निजी व्यवसायीहरुले आआफ्नो परिसरभित्र मात्रै…
कानूनी झमेलामा फसे रजनिकान्त
रजनिकान्तको फिल्म ‘काला’ चाडै रिलिजको तयारीमा छ । तर फिल्म रिलिजको पूर्वसन्ध्यामा कानूनी झमेलामा फसेको छ ।
मुम्बईर्का क पत्रकारले फिल्म निर्माताहरुमाथि मानहानीको मुद्दा हालेका हुन् । जवाहर नडार नामका ती पत्रकारको दावी छ कि रजनीकान्तले…
कसले दिए बहिनीलाई महँगा उपहार ?
बलिउडमा नाता–सम्बन्धलाई महत्वका साथ लिने गरिन्छ । बलिउड सेलेब्रिटी व्यस्त समयका बीच पनि घरपरिवारसँग समय बिताउन बिर्सिंदैनन् । दाजु–बहिनीको सम्बन्ध त जो–सुकैका लागि विशेष हुने गर्छ । कहिलेकाहीँ दाजु–बहिनीको झगडा पर्छ, तर त्यसमा प्रेमको कुनै…
रणवीर र दीपिकाको बिहे १९ नोभेम्बरमा !
बलिउड अभिनेता रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोणको बिहेको मिति लगभग निश्चित भएको छ । दैनिक भाष्करका अनुसार यसै वर्षको १९ नोभेम्बरमा मुम्बईमा बिहे हुने भएको हो ।
ज्योतिषिलाई हेराएर दीपिकाको परिवारले यो मिति तय गरिएको बताइएको छ ।…