
Browsing Category
मनोरंजन
प्रसिद्धिको शिखर र विवादको घेरामा नैपल
नोबेल पुरस्कार विजेता प्रसिद्ध साहित्यकार भिएस नैपल शनिबार यस संसारबाट बिदा भएका छन् । उनी त्यस्ता कमै साहित्यकारको सूचीमा पर्छन्, जो प्रसिद्धि र विवादको शिखरमा रहेका छन् । सन् २००१ मा साहित्यतर्फ नोबेल पुरस्कार जितेका नैपल विश्ववादको…
कंगनाले मागिन् मुनाफाको हिस्सा
बलिउडका ३ ठुला सुपरस्टार आमिर खान, शाहरुख खान र सलमान खानले कुनै पनि फिल्म खेल्दा पारिश्रमिक लिन छोडेका छन् । उनीहरु फिल्मको मुनाफामा हिस्सा लिने गर्छन् ।
हालै आमिर खानले खुलासा गरेका थिए कि उनी कुनै पनि फिल्म खेल्दा मुनाफाको ७० प्रतिशत…
प्रियंका र सलमानबीच चिसोपन
अभिनेत्री प्रियंका चोपडाले आफ्नो फिल्म ‘भारत’ छोडेपछि सलमान खान उनीसँग क्रुद्ध बनेको समाचार केही दिनयता आइरहेका थिए । यस प्रकरणमा सलमानले पहिलोपटक मुख खोलेका छन् ।
एक कार्यक्रममा पत्रकारहरुले उनलाई यो विषयमा सोध्दा सुरुमा उनी टक्टकिन…
बलिहूड फिल्महरुको पत्तासाफ
अहिले भारतमा कमै मात्र चलचित्र फ्लप हुने गरेका छन् । मामुली कलाकारहरुका फिल्मले पनि सय करोड कमाउन थालेका छन् ।
तर, गत शुक्रबार रिलिज भएका तीन फिल्मको भने कन्तविजोक भएको छ । यी तीन फिल्म हुन् ‘फन्ने खाँ’, ‘मुल्क’ र ‘कारवा’ ।
ऐश्वर्या राय…
‘गोपी’मा खगेन्द्रलाई वर्षा र सुरक्षाको साथ
काठमाडौं । छायांकनको तरखरमा रहेको फिल्म ‘गोपी’मा नायिकाका रुपमा वर्षा सिवाकोटी पनि जोडिएकी छिन् । फिल्ममा मुख्य अभिनेता खगेन्द्र लामिछानेले दुई अभिनेत्रीसँग ‘रोमान्स’ गर्नेछन् । अर्की अभिनेत्री सुरक्षा पन्त हुन् ।
‘गोपी’को पटकथाले अन्तिम…