After header
Browsing Category

स्वास्थ्य/जीवनशैली

खराब जीवनशैलीले क्यान्सरको जोखिम

जीवित रहँदासम्म हाम्रो शरीरमा जीवन सम्वन्धी अनेकन प्रक्रिया सुचारु भइरहन्छन् । यसैमध्ये एउटा क्रिया कोशिकाहरु अर्थात् सेल्स बन्नु हो । यो क्रियामा शरीरका पुराना र मृत कोशिकाहरु आफै नष्ट भइरहन्छन् तर तिनको स्थानमा नयाँ कोशिकाहरु बनिरहन्छन् ।…

के हामीलाई आफुभित्रको क्षमता थाहा हुँदैन ?

तपाईं कति द्रुत गतिमा दौडन सक्नुहुन्छ ? कति समयसम्म ? सायदै लेखाजोखा गर्नुभएको होला । यद्यपि तपाईंले अनुमान गर्न सक्नुहुन्छ, आफ्नो दौडको तिब्रता । अनि समय पनि । मानौं खुला सडकमा तपाईं दौडन सुरु गर्नुभयो । तपाईं एउटा निश्चित गति र समयसम्म…

हिँड्दाहिँड्दै बेहोस भएका डाक्टरलाई कोरोना पुष्टि, उपचार गर्न भारत लगियो

५ असोज, विराटनगर । सडकमा हिँडिरहेको बेला एक्कासी बेहोस भएका विराटनगरका एक चिकित्सकमा कोरोना संक्रमण पुष्टि भएको छ । कोशी अस्पताल विराटनगरको बच्चा विभागमा कार्यरत चिकित्सक डाक्टर विनोद बिराजीलाई कोरोना संक्रमण पुष्टि भएको हो । शनिबार…

आज उपत्यकामा ७ सय बढी संक्रमित, देशभर हजार भन्दा बढी ! कुन जिल्लामा कति ? [विवरण सहित]

पछिल्लो २४ घण्टामा देशभर  १३ सय २५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या ६२ हजार १ सय २२ पुगेको छ। पछिल्लो २४ घण्टामा ९६६ जना कोराना मुक्त भई डिस्चार्ज भएका छन् । जससँगै नेपालमा…

अभिभावकको टाउको दुखाई : किन एकोहोरिदैछ बालबालिका ?

काठमाडौं, शान्तिनगरकी अनिता सुवेदीले आफ्नो छोरा एकोहोरो बन्दै गएको गुनासो गर्दै भदौ दोस्रो साता विभिन्न मनोपरामर्शदाताको ढोका ढक्ढक्याउन पुगिन् । बिहान झिसमिसेमै उठेर मोबाइलमा चलाउन थाल्ने उनको छोरालाई बिहान खाना खाने बेलामा समेत धेरै कर…