After header
Browsing Category

स्वास्थ्य/जीवनशैली

५० प्रतिशतलाई अस्पतालबाट सर्दै कोरोना संक्रमण

चितवन : जिल्लामा कोरोना संक्रमण अस्पतालबाट फैलिएको अध्ययनले देखाएको छ । जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रले गरेको अध्ययनका क्रममा सङ्क्रमितमध्ये ५० प्रतिशतको संक्रमणको माध्यम अस्पताल बनेको पाइएको हो । केन्द्रका सदस्य एवं स्वास्थ्य…

विदेशमा अहिलेसम्म कोरोनाका कारण २४३ नेपालीको मृत्यु, कुन देशमा कति ?

विश्वव्यापी महामारी कोरोना भाइरस सङ्क्रमणबाट शनिबार साँझसम्म नेपालबाहिर विभिन्न १६ मुलुकमा मृत्यु भएका नेपालीको सङ्ख्या २४३ पुगेको छ । यो साता मात्रै थप ४३ नेपालीको निधन भएको पुष्टि भएको गैरआवासीय नेपाली सङ्घ स्वास्थ्य समितिका संयोजक डा…

कस्ता मानिसलाई खाना पचाउन समस्या हुन्छ, समाधान कसरी गर्ने ?

कहिलेकाहीँ धेरै खाना खाँदा, धेरै चिल्लो खाना खाँदा, गलत तरिकाले खाना खानाले राम्रोसँग पच्दैन । तर, लामो समयसम्म खाना अपच हुने समस्या देखियो भने यो गम्भीर रोगको लक्षण पनि हुन सक्छ । कस्ता मानिसलाई हुन्छ त अपच हुने समस्या ? साथै कसरी गर्ने त…

जब शरीरमा प्रोटिनको कमी हुन्छ

कुनै पनि व्यक्तिको शरीरलाई कति मात्रामा प्रोटिनको आवश्यक्ता पर्छ भन्ने कुरा उसको शरीर, तौल, मांसपेशी, शारीरीक श्रम तथा उमेर अनुसार निर्धारण हुन्छ । जबसम्म शरीरलाई चाहिने प्रोटिनको आवश्यक मात्रामा सेवन गरिदैन, त्यसले अनेकन समस्या निम्त्याउने…

संक्रमित मन्त्रीको दैनिकी : पुरानो भाषण सुन्ने र योग गर्ने

२६ भदौ, विराटनगर । कोरोना संक्रमण पुष्टि भएपछि प्रदेश १ सामाजिक विकास मन्त्री जीवन घिमिरे १२ दिनयता होम आइसोलेसनमा छन् । सुरुका केही दिन स्वास्थ्यमा समस्या देखिए पनि घिमिरे सामान्य अवस्थामा फर्किदैछन् । आइसोलेसन बसाइको समय उनले अध्ययनमा…