After header
Browsing Category

स्वास्थ्य/जीवनशैली

‘संक्रमित छौं, तर बिरामी भएको अनुभूति छैन’

३२ साउन, सप्तरी । ‘हामी जुन बैठकमा सहभागी भएका थियौं, त्यहाँ उपस्थित तीन जना कोरोना संक्रमण भएछ, तपाई पनि पीसीआर जाँच गराउनुस् है’ पूर्व क्रिकेटर पवन दासलाई साउन तेस्रो साता फोनमा एक जनाले सुनाउँछन् । उनी राजविराजस्थित गजेन्द्रनारायण…

वीरगञ्जमा कोरोना अस्पतालबाट डिस्चार्ज भएपछि एकजनाको मृत्यु

३२ साउन, वीरगञ्ज । कोरोना संक्रमणमुक्त भई कोभिड अस्पतालबाट डिस्चार्ज भएको केही घण्टापछि वीरगञ्जमा एकजनाको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका-१३ शिवनगरका ५६ वर्षीय पुरुषको मृत्यु भएको हो । नारायणी कोभिड विशेष अस्थायी अस्पताल वीरगञ्ज…

सौन्दर्य प्रशाधन : छालाको चिप्लोपना र डन्डिफोरबाट बच्न

गर्मीको याम छ । यतिबेला छालामा अनेकन समस्या देखापर्छ । जस्तो कि, डन्डिफोर आउने, छालामा चिप्लोपना आउने । चर्को घाम, धुलो–धुँवाको असर पनि छालामा पर्छ । त्यसैगरी खराब खानपान, जीवनशैली, तनाव आदिले समेत अनुहार एवं छालामा समस्या ल्याउँछ ।…

कोरोनासँगै बाँच्ने हो भने

विज्ञहरु भनिरहेका छन्, ‘पूर्ण रुपमा कोरोना निर्मुल गर्न सकिनेछैन ।’ के त्यसो भए अब मानव समुदाय सधै कोरोनाको त्रासदीबीच बाँच्नेछ ? कोरोनाको संभावित संक्रमणबाट बच्न बेलामौकामा लकडाउन गरिरहनुपर्ने हो ? संक्रमित हुने, अस्पताल धाउने उपक्रममै…

नेपाली वास्तु ज्ञान : नक्कल धेरै, वास्तविकता कम !

काठमाडौं । केही समय अघिसम्म पोखरामा बन्ने घरहरु सबै दक्षिण मोहोडा फर्किएका हुन्थे । पुरानो नेपाली वास्तुशास्त्र अनुसार हिमालको काखमा रहेको पोखरामा बन्ने घरलाई हिमालको सिरेटो छेक्नको लागि पनि दक्षिण मोहोडा फर्काउने गरिन्थ्यो । तर अहिलेको…