After header
Browsing Category

स्वास्थ्य/जीवनशैली

डा. विनोदको प्याथलोजी सम्बन्धी पहिलो पुस्तक सार्वजनिक

धुलिखेल/ काठमाडौं विश्वविद्यालय अस्पताल (धुलिखेल अस्पताल) मा प्राध्यापकको रुपमा कार्यरत डा. विनोद ढकालले लेखेको प्याथलोजी (रोग विज्ञान) सम्बन्धी पुस्तक सार्वजनिक गरिएको छ ।प्याथलोजीमा स्नातकोत्तर गरेका ढकालले लेखेको उक्त पुस्तक नेपाली…

६० जनाले गरे रक्तदान

बनेपा/ काभ्रेको बनेपामा आर्शु स्मृति प्रतिष्ठानले आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रमा आज ६० जनाले रक्तदान गरेका छन् । रक्तदान जिवनदाना भन्ने मूल नारा सहित आयोजना गरेको उक्त कार्यक्रममा ६० जनाले रक्तदान गरेको सस्थाले जनाएको छ । धुलिखेल…

धेरै पटक रक्तदान गर्ने रक्तदाताहरुलाई सम्मान

बनेपा/ जिवनमा धेरै पटक रक्तदान गर्ने रक्तदाताहरुलाई सम्मान गरिएको छ । पनौती–५ मा स्थापना भएको जिवित फाउण्डेशन यतिबेला रक्तदानको महत्वलाई काभ्रेपलाञ्चोक जिल्लाभरी फैलाइरहेको छ भने रक्तदातालाई सम्मान र उप्रेरणा जगाउने महाअभियानमा जुटेको छ ।…

बनेपा डेन्टल केयरको निशुल्क शिविर

बनेपा/ काभ्रेको बनेपामा संचालित बनेपा डेन्टल केयर प्रालिको एक दिने निशुल्क दन्त शिविर कार्यक्रम सम्पन्न भएको छ । बनेपा वडा नं. ९ को सहकार्यमा डेन्टलले बनेपा वडा नं. ९ मा आयोजना भएको एकदिने दन्त शिविर धेरै सेवाग्राहीले सेवा लिएका छन् ।…

९८ दिन सुत्केरी विदा दिन स्वास्थ्य मन्त्रालयको निर्देशन

 काठमाडौं/ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी, निजी तथा गैरसरकारी संघ सस्थामा कार्यरत महिलाले नियमअनुसार प्रसुती विदा दिन निर्देशन गरेको छ । स्वास्थ्यकर्मीहरुले प्रसुति विदालाई बढाएर ६ महिना पु¥याउनुपर्ने माग गर्दै आएका बेला…