
Browsing Category
स्वास्थ्य/जीवनशैली
महिलाको पाठेघर क्यान्सर सम्बन्धि एकदिने निःशुल्क शिविर
रोशी/ काभ्रेको रोशी गाउँपालिकामा एक दिने महिलाको पाठेघर क्यान्सर रोग सम्बन्धि एक दिने निःशुल्क शिविर सम्पन्न भएको छ । गाउँपालिकाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको आयोजना एवं नेपाल अस्ट्रेलियन सर्भेकल फाउन्डेसनको समन्वयनमा वडा नं.…
पाँच बर्षदेखिका बालबालिकालाई कोरोना विरुद्धको खोप
बनेपा/ काभ्रेमा पाँचदेखि बाह्र वर्षमुनिका बालबालिकालाई कोरोना भाइरस विरुद्धको खोप लगाउन शुरु गरिएको छ ।
असार ९ गतेदेखि १७ गतेसम्म जिल्लाका पाँच वर्षदेखि १२ वर्षमुनि उमेर समूहका ४४ हजार ६ सय ५६ जना बालबालिकालाई कोरोना भाइरस विरुद्धको…
चितवन मेडिकल कलेजमा प्रहरीलाई उपचारमा छुट
चितवन/ नेपाल प्रहरी र परिवारलाई चितवन मेडिकल कलेजमा उपचारमा छुट दिने सहमति भएको छ । नेपाल प्रहरी श्रीमती सघं र चितवन मेडिकल कलेज शिक्षण अस्पताल (सिएमसी) बीच सम्झौता भएको छ ।
नेपाल प्रहरी, पूर्वप्रहरी र अमर प्रहरी परिवारका सदस्यहरुलाई…
काभ्रेमा बालबालिकालाई कोरोना भाइ्रस विरुद्धको खोप लगाउन शुरु
काभ्रे/ पाँचदेखि १२ वर्षमुनिका बालबालिकालाई आजदेखि कोरोना भाइरसविरुद्धको खोप लगाईएको छ । ।
आजदेखि असार १७ गतेसम्म जिल्लाका पाँच वर्षदेखि १२ वर्षमुनि उमेर समूहका ४ हजार ६ सय ५६ जना बालबालिकालाई कोरोना भाइरस विरुद्धको ‘फाइजर बायोएनटेक’ खोप…
रोशी गाउँपालिकाले गम्भिर प्रकृतिका बिरामीलाई मासिक ५ हजार दिने
रोशी/ नेपाल सरकारको नीति अनुसार काभ्रेको रोशी गाउँपालिकाले गम्भिर प्रकृतिकका बिरामीलाई मासिक ५ हजार दिने निर्णय गरेको छ । गाउँपािलकाले एक सुचना जारी गदै गाउँपालिका भित्र बसोबास गर्ने बिरामीहरुलाई उपचारका लागि मासिक ५ हजार दिने निर्णय भएको…