
Browsing Category
Featured Breaking
अमेरिकन सस्थाद्वारा काभ्रेको नमोबुद्धमा रहेको संसारी देवी विद्यालयमा कम्प्यूटर ल्याबको स्थापना
काभ्रे । नमोबुद्ध नगरपालिका–४ जोरसल्लास्थित संसारीदेवी आधारभूत विद्यालयमा कम्प्यूटर ल्याबको स्थापना गरिएको छ । अमेरिकन संस्था ‘आर स्टार फाउण्डेशन’को सहयोगमा उक्त विद्यालयमा कम्प्यूटर ल्याब स्थापना गरिएको हो । फाउण्डेशनको सहयोगमा १५ वटा…
नेकपा एमाले धुलिखेल नगर कमिटीको अध्यक्षमा विष्णु धिताल
काभ्रे । नेकपा एमाले धुलिखेल नगर कमिटीको दोस्रो अधिवेशनबाट अध्यक्षमा विष्णु धिताल ‘काभ्रेली’ निर्वाचित भएका छन् ।
शनिबार भएको धुलिखेल नगर कमिटीको दोस्रो अधिवेशनबाट धिताल सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका हुन् । यसअघि उनी नगर कमिटी सचिव…
माइक्रोबसको ब्रेकफेल हुँदा १६ जना घाइते
काठमाडौं । माइक्रोबस दुर्घटना हुदाँ १६ जना घाईते भएका छन् । धादिङको गल्छी गाउँपालिका–८ गल्छीमोडस्थित पृथ्वीराजमार्गमा माइक्रोबस दुर्घटना हुदाँ १६ जना घाईते भएको प्रहरीले जनाएको छ ।
काठमाडौंबाट चितवनतर्फ जाँदै गरेको बा २ ख २८२९ नम्बरको…
रविको कास्की अदालतमा बयान सकियो
काठमाडौँ । रवि लामिछानेको पोखरा स्थित कास्की जिल्ला अदालतमा बयान सकिएको छ । पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेको जिल्ला अदालत कास्कीमा बयान…
प्रधानमन्त्री ओली र पाकिस्तानका राजदूतबिच भेट
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि पाकिस्तानका राजदूत एब्रार एच हस्मीले शिष्टाचार भेट गरेका छन् ।प्रधानमन्त्री निवास, बालुवाटारमा मंगलबार भएको भेटमा दुई पक्षीय सम्बन्ध र हितका विविध विषयहरू व्यापार, पर्यटन, कृषि,…