After header
Browsing Category

Featured Breaking

सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ४.८ म्याग्निच्युडक भूकम्पको धक्का

काठमाडौँ । सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ४.८ म्याग्निच्युडक भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार १ बजेर २ मिनेट जाँदा ४.८ म्याग्निच्युडको भूकम्प गएको जनाएको छ । यसको केन्द्रबिन्दु जिल्लाको माझिटार भन्ने स्थानमा रहेको…

भ्रष्टाचार निवारण ऐन–२०५९ संशोधन गर्न पारित

काठमाडौं । भ्रष्टाचार निवारण ऐन–२०५९ लाई संशोधन गर्न बनेको विधेयक संसदीय समितिबाट पारित भएको छ । बिहीबार बसेको प्रतिनिधि सभा अन्तर्गतको राज्य, व्यवस्था तथा सुशासन समितिको बैठकले उक्त विधेयक सर्वसम्मतीबाट पारित गरेको हो । राज्य व्यवस्था…

होटलमा मृत फेला परेकी युवतीको हत्या भएको आशंका

काठमाडौँ । होटलमा मृत फेला परेकी युवतीको हत्या भएको आशंका गरिएको छ । काठमाडौँ महानगरपालिका–९ गौशाला स्थित बागमती होटलमा मृत फेला परेकी युवतीको हत्या भएको हुन सक्ने प्रहरीले जनाएको छ । कागेश्वरी मनोहरा नगरपालिका घर भएकी सुस्मिता खड्का बुधवार…

काभ्रेमा मानवअधिकारको अवस्थाका विषयमा छलफल

धुलिखेल । नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ को पूर्व समिक्षा तथा काभ्रेपलाञ्चोक जिल्लामा मानवअधिकार अवस्था विषयमा २०८१ पुस १६ गते धुलिखेलमा एक छलफल तथा समिक्षा कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा पनौती नगर उपप्रमुख गिता बन्जारा,…

काभ्रेको पाँचखालामा बन्न लागेको औद्योगिक पार्क बजेट अभावमा निर्माण अलपत्र

काभ्रे । काभ्रे जिल्लाको पाँचखालमा नगरमा नेपालमै पहिलोपटक निर्माण गर्न शिलान्यास गरिएको ‘प्रथम महिला उद्यमी हरित औधोगिक पार्क’ निर्माणकार्य बजेट अभावमा अलपत्र अवस्थामा रहेको छ । पार्क स्थापनार्थ गतसाल प्रक्रिया अघि बढाइएपनि सरकारीस्तरबाट…