After header
Browsing Category

Featured Breaking

अनुदान वितरण राष्ट्रपति डोनाल्ड ट्रम्प निर्णय कार्यान्वयन नगर्न अदालतको आदेश

काठमाडौं । अनुदान वितरण राष्ट्रपति डोनाल्ड ट्रम्प निर्णय कार्यान्वयन नगर्न अदालतको आदेश गरेको छ । सबै प्रकारका वैदेशिक अनुदान सहयोगमा रोक लगाउने निर्णय ह्वाइटहाउसले स्थगित गरेको छ । विदेशी अनुदान वितरण ९० दिनका लागि स्थगित गर्ने राष्ट्रपति…

कुम्भ मेलामा भागदौड मच्चिँदा १० जनाको मृत्यु

काठमाडौं । कुम्भ मेलामा भागदौड मच्चिँदा १० जनाको मृत्यु जनाईएको छ । भारतको उत्तरप्रदेशस्थित प्रयागराजमा जारी कुम्भ मेलामा भागदौड मच्चिँदा कयौं व्यक्ति हताहत भएको आशंका गरिएको छ । गएराति भएको भागदौडमा कम्तिमा १० जनाको मृत्यु भएको भारतीय…

गृहमन्त्रीले बोलाएर चार जिल्लाका सांसदलाई ताप्लेजुङ घटनाबारे छलफलमा गर्न

काठमाडौं । ताप्लेजुङ घटनाबारे छलफल गर्न गृहमन्त्री रमेश लेखकले चार जिललाका सांदलाई बोलाएका छन् । ताप्लेजुङ, पाँचथर, इलाम र धनकुटाका सांसदहरुलाई साँझ ५ बजे गृह मन्त्रालयमा छलफलका लागि बोलाएका छन् । ताप्लेजुङको पाथिभरामा केबलकार निर्माणको काम…

बिहान ११ बजे मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । अहिले बिहान ११ बजे मन्त्रिपरिषदको बैठक बस्ने भएको छ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकमा सरकारको कामकारबाहीको समीक्षाका साथै मन्त्रालयगत एजेण्डाबारे छलफल हुने बताइएको छ । यही माघ १८…

कांग्रेस संसदीय दलको बैठक सकियो

काठमाडौं । नेपाली कांग्रेसको आज बसेको संसदीय दलको बैठक सकिएको छ । नयाँबानेश्वरस्थित ल्होत्से हलमा बसेको बैठकमा १७ जना सांसदले आफ्ना धारणा राखेका थिए भने अर्को बैठक माघ १८ गते पुन बस्ने जनाइएको छ । पार्टीको प्रतिनिधित्व गर्दै सरकारमा…