
Browsing Category
Featured Breaking
काभ्रेको ऐतिहासिक नमोबुद्ध जात्रा सुरु, शनिबार सम्पन्न हुने
काभ्रे । काभ्रेको नमोबुद्ध नगरपालिका–११ स्थित ऐतिहासिक त्था पर्यटकीयस्थल नमोबुद्धमा हिजो बिहिबार साँझदेखि जात्रा सुरुभएको जात्रा शनिबार सम्पन्न हुने भएको छ । जात्राअन्तर्गत हिजो शुक्रबार साँझदेखि बौद्ध धर्मालम्बीले नमोबुद्धमा पितृको…
रोशी गाउँपालिकामा भोलि अर्थात कार्तिक ३० गते बिशेष अधिबेशन आह्वान
काभ्रे । काभ्रेको रोशी गाउँपालिकाले भोलि शुक्रबार कार्तिक ३० गते विशेष गाउँ सभाको आह्वान गरेको छ । रोशी गाउँपालिकाले विपदको लागि बजेट व्यवस्थापन गर्नको लागि गाउँ सभाको बिशेष अधिवेशन आह्वान गरिएको पालिकाका अध्यक्ष दिनेश लामाले जानकारी दिए ।…
कुईरोमा हराएको काग जस्तो भयो अहिलेको सरकार ः अध्यक्ष लिङ्देन
काभ्रे । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले अहिलेको काग्रेँस र एमालेको सरकार कुईरोमा हराएको काग जस्तो भएको दावी गरेका छन् । पार्टीको काभ्रेपलाञ्चोक जिल्ला कमिटिको आठौँ जिल्ला अधिवेशनलाई आज बनेपामा सम्बोधन गर्दै उनले…
पिकअप भ्यान दुर्घटना हुदाँ बागलुङमा चालकसहित ५ जनाको मृत्यु
बागलुङ । पिकअप भ्यान दुर्घटना हुदाँ बागलुङमा चालकसहित ५ जनाको मृत्यु भएको छ । बागलुङको जैमिनी नगरपालिका–८ छिस्तीबाट बागलुङ बजार आउँदै गर्दा उक्त भ्यान दुर्घटनामा परेको हो ।उक्त पिकअप भ्यान जैमिनी–७ जैदीको व्यार्थला नजिकै आज बिहान दुर्घटना…
स्थानियतहले बाढीपहिरोको क्षतिको बुझाउन ढिलाई, पूर्ण बिबरण छिटो बुझाउनुस् प्रजिअ ढकालकोआग्रह
काभ्रे । बाढीपहरोले यहाँ जनधनको ठूलो क्षति पु¥याएपछि स्थानीय तह खोज, उद्धार तथा राहत ब्यवस्थापनमा लागेको डेढ महिना बितिसक्यो । गत असोज १० देखि १२ सम्म परेको अविरल वर्षाको बाढीपहिरोले काभ्रेपलाञ्चोकको विभिन्न स्थानीय तहमा जनधनमा क्षति पु¥याई…