
Browsing Category
Featured Breaking
सम्झौता भएको सात वर्षसम्म पुल बनेन्
कैलाली । पुल निर्माणका लागि ठेक्का लिएको कम्पनीले सात वर्षसम्ममा पनि पुल निर्माण सम्मन्न नगर्दा यतिबेला स्थानियले दुःख भोगिरहेको छन् । कैलालीको शिवगङ्गा नदीमा पुल निर्माण सात वर्षदेखि अधुरै रहेको छ । धनगढी उपमहानगरपालिका–१७ र वडा नं १६…
स्कार्पियो गाडि दुर्घटना हुँदा ८ जनाको मृत्यु
जनकपुरधाम । बाराको पञ्चवर्षीय मेलाबाट सिरहा फर्किन लागेको स्कार्पियो मध्यराति रौतहटको चन्द्रनिगाहपुरमा दुर्घटना भएपछि आठ जनाको मृत्यु भएको छ ।
नम्बर खुल्न नसकेको स्कार्पियो चन्द्रनिगाहपुर ४ स्थित पूर्वपश्चिम राजमार्गमै रुखमा ठोक्किएर…
मुग्लिन–पोखरा छिर्कने देउराली सडकखण्डमा रातिको अवरोध हट्यो
तनहुँ । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ छिर्कने देउराली सडकखण्डमा रातिको समयमा गरिएको अवरोध हटेको छ ।मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत छिर्कनेमा डाँडा काट्नका लागि रातिको समयमा दैनिक साढे पाँच घण्टा सडक बन्द गरिएकामा…
लामिछानेलाई राती ३ बजे पोखरा लगियो
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई गएराति ३ः३० बजे पोखरा लगिएको छ । चितवनको सहारा सहकारीको रकम हिनामिना अभियोगमा चितवनमा हिजो अबेर बयान सकिएपछि राति उनलाई पोखरा लगिएको प्रहरीले जनाएको छ ।
जीबी राई…
काभ्रेको सुनकोशी र इन्द्रावती नदीमा मोटरबोट सञ्चालनको तयारी
काभ्रे । काभ्रेपलाञ्चोकको पर्यटकीयस्थल भुम्लु गाउँपालिकाको दोलालघाट क्षेत्रमा पर्ने सुनकोशी र इन्द्रावती दुई नदीमा स्टिमर (मोटरबोट) सञ्चालनको तयारी थालिएको छ । यसका लागि सम्झौताअनुसार परीक्षण भइरहेको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिका…