
Browsing Category
Featured Breaking
बाढी, पहिरो र आगलागीमा घर गुमाएकाहरुलाई दुई किस्तामा ५० हजार रुपैयाँ दिने निर्णय
काठमाडौं । सरकारले प्राकृतिक विपद् घर गुमाएकाहरुलाई अस्थायी आवास बनाउन ५० हजार रुपैयाँ दिने निर्णय गरेको छ । हालै मात्र अर्थले सहमति दिएपछि सोमबारको कार्यकारी समितिको बैठकले बाढी, पहिरो र आगलागीमा घर गुमाएकाहरुलाई दुई किस्तामा ५० हजार…
ढुंगा लागेर ज्यान गुमाएका बस चालकलाई सरकारले मरणोपरान्त सम्मान गर्ने
काठमाडौं । ढुंगा लागेर ज्यान गुमाएका बस चालकलाई सरकारले मरणोपरान्त सम्मान गर्ने भएको छ । चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका–२९ सत्रकिलो भन्ने ठाउँमा माथिबाट खसेको ढुंगा लागेर ज्यान गुमाएका बस चालकलाई सरकारले…
कमलबहादुर शाह सुदूरपश्चिमको मुख्यमन्त्रीमा नियुक्त
धनगढी । कमलबहादुर शाह सुदूरपश्चिमको मुख्यमन्त्रीमा नियुक्त भएका छन् । नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह दोस्रोपटक सुदूरपश्चिमको मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।आइतबार बिहान नेकपा एमालेको समर्थनमा दाबी पेस गरेका शाहलाई प्रदेश…
विद्युत् प्राधिकरणका सञ्चालकद्वय कपिल र भक्तबहादुरलाई सरकारले हटायो
काठमाडौं । विद्युत् प्राधिकरणका दुई सञ्चालकलाई सरकारले हटाएको छ । सरकारले नेपाल विद्युत् प्राधिकरणका सञ्चालकद्वय कपिल आचार्य र भक्तबहादुर पुनलाई पदमुक्त गरेको हो ।नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रको कोटामा नियुक्त भएका उनीहरूलाई…
रातो मच्छिन्द्रनाथ भोटो देखाउने, काठमाडौं उपत्यकामा बिदा
काठमाडौं । आज नेपाल सरकारले रातो मच्छिन्द्रनाथको भोटो देखाउने अवसर पारेर काठामाडौ उपत्यकामा बिदा दिएको छ । जात्रामा राष्ट्रपति रामचन्द्र पौडेल पनि सहभागी हुने कार्यक्रम तय भएको छ ।
वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको भोटो…