After header
Browsing Category

Featured Breaking

रतिशचन्द्र नेतृत्वमा विमान दुर्घटनाको जाँचबुझ आयोग गठन

काठमाडौं । सरकारले विमान दुर्घटनाबारे छानबिन गर्न जाँचबुझ आयोग गठन गरेको छ ।मन्त्रिपरिषद्को बुधबार बसेको आकस्मिक बैठकले रतिशचन्द्र लाल सुमनको नेतृत्वमा ५ सदस्यीय आयोग गठन गरेको हो । आयोगलाई ४५ दिन म्याद दिइएको छ । बुधबार विहान…

त्रिभुवन विमानस्थल जाँदै प्रधानमन्त्री ओली

काठमाडौं । सौर्य एयरको विमान दुर्घटना भएको जानकारी पाएपछि प्रधानमन्त्री केपी शर्मा ओली त्रिभुवन विमानस्थल जाँदैछन् । बुधबार विहान ११ बजेर ११ मिनेटमा सौर्य एयरको विमान पोखरा जाने क्रममा त्रिभुवन विमानस्थलमा आगलागी भएको थियो । त्यस क्रममा…

सौर्य एयरलाइन्सको जहाजमा सवार १८ को मृत्यु ( नाम सहित )

काठमाडौं । सौर्य एयरलाइन्सको जहाजमा सवार १८ जनाको मृत्यु भएको जनाईएको छ । जहाजमा चालक दलका सदस्यसहित १९ जनाको विवरण सार्वजनिक भएको छ । एयरलाइन्सका चिफ अफ सेल्स एण्ड मार्केटिङ मुकेश खनालले १९ जना सवारहरू चालक दलका सदस्य र कर्मचारी भएको…

बहादुर सिंह लामा बागमतीको मुख्यमन्त्रीमा नियुक्त

हेटौँडा । बागमतीको मुख्यमन्त्रीमा बहादुर सिंह लामा नियुक्त भएका छन् । नेपाली कांग्रेस संसदीय दलको नेता लामालाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले मुख्यमन्त्रीमा मंगलबार मुख्यमन्त्री नियुक्त गरेका हुन् । नेपालको संविधानको धारा १६८ (२)…

आजै साँझदेखि ६ वटा उद्योगमा काटिएको लाइन जोड्ने निर्णय

काठमाडौं । विभिन्न ६ वटा उद्योगमा काटिएको लाइन आजै साँझदेखि जोडिने भएको छ । डेडिकेटेट र ट्रकं लाईनको प्रिमियम महशुल वक्यौता असुल उपर गर्ने सम्बन्धमा नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । तीन महिनाभित्र…