
Browsing Category
Featured Breaking
दुर्घटनामा ज्यान गुमाएका पाँच शव परिवारले बुझे
काठमाडौं । सौर्य एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएकामध्ये हालसम्म पाँच शव परिवारले बुझेका छन् ।
शुक्रबार त्रिवि शिक्षण अस्पताल परिसरबाट पाँच शव परिवारले बुझेका हुन् ।
उद्धव पुरी, अश्मिन निरौला, श्याम विन्दुकर, राजाराम आचार्य र…
कीर्तिपुर नगरपालिकका नगरप्रमुख राजकुमार निधन
काठमाडौँ । कीर्तिपुर नगरपालिकाका नगरप्रमुख राजकुमार नकर्मीको निधन भएको छ । गएराति उनको निधन भएको नगरपालिकाका सूचना अधिकारी प्रकेशचन्द्र श्रेष्ठले जानकारी दिए ।
मृर्गौलामा समस्या देखिएपछि उनको वीर अस्पतालमा राखेर उपचार भइरहेको थियो । उनको…
काभ्रेको आर.आर. कन्स्ट्रक्सन सहित १५ कम्पनीलाई कालो सूचीमा राख्ने प्रक्रिया सुरु
काठमाडौं । काभ्रेको आर.आर. कन्स्ट्रक्सन सहित १५ कम्पनीलाई कालो सूचीमा राख्ने प्रक्रिया सुरु भएको छ । १५ वटा निर्माण तथा आपूर्तिकर्ता कम्पनीलाई कालो सूचीमा राख्ने प्रक्रिया सुरु भएको छ ।
विभिन्न सार्वजनिक निकायले कालो सूचीमा राख्न सिफारिस…
मेनपावर व्यवसायी राजीव फुयाँल विराटनगरको एक होटेलमा मृत भेटिए
विराटनगर । मेनपावर व्यवसायी राजीव फुयाँल विराटनगरको एक होटेलमा मृत भेटिएका छन् । सुनसरीको इनरुवा नगरपालिका–६ घर भएका २८ वर्षीया राजीव फुयाँल आज बिहान विराटनगर ११ नयाँ गुद्री अगाडिको होटेलमा मृत भेटिएका हुन् ।
होटेलको १०८ नम्बर कोठामा…
भोलि राष्ट्रिय झण्डा आधा झुकाउने मन्त्रिपरिषदको निर्णय
काठमाडौं । सरकारले विमान दुर्घटनामा मृत्यु भएकाहरूको शोकमा भोलि, बिहीबार राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ ।बुधबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले शोक मनाउने निर्णय गरेको हो ।
सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पृथ्वीसुब्बा…