After header
Browsing Category

Featured Breaking

प्रधानमन्त्रीको निर्देशन ः उद्योगमा आजै बिजुली जोडिदिनुस्

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले डेडिकेटेड फिडर र ट्रंक लाइन विवादमा नेपाल विद्युत् प्राधिकरणले काटेको विभिन्न उद्योगको बिजुली आजै जोड्न प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई निर्देशन दिएका छन् । शुक्रबार उद्योग, ऊर्जा…

तीन दलको निर्णयको ः ओलीलाई विश्वासको मत नदिने

काठमाडौं । तीन विपक्षी दलले प्रधानमन्त्री केपी शर्मा ओलीले मागेको विश्वासको मतको विपक्षमा मत दिने निर्णय गरेका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय स्वतन्त्र…

नेपालले दोस्रो विकेटका रुपमा तेस्रो नम्बरकी ब्याट्र कविता गुमायो

काठमाडौँ । नेपालले दोस्रो विकेटका रुपमा तेस्रो नम्बरकी ब्याट्र कविता कुँवरलाई गुमाएको हो । उनी १० बलमा दुई रन बनाउँदै पेभेलियन फर्किएकी हुन् । श्रीलंकाको डम्बुलामा जारी ‘नवौँ महिला एसिया कप क्रिकेट प्रतियोगिता’को उद्घाटन खेलमा संयुक्त अरब…

सिंहदरबारमा प्रचण्ड, नेपाल र लामिछानेबिच भेटवार्ता

काठमाडौँ । प्रतिपक्षमा रहेका नेकपा माओवादी केन्द्रसहित तीन दलका नेताहरुबीच सिंहदरबारमा भेटवार्ता सुरु भएको छ । सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपाल र…

काठमाडौं न्युरोड क्षेत्रको फुटपाथ विस्तार विरोधमा उत्रिए स्थानीय

काठमाडौं । काठमाडौं न्युरोड क्षेत्रको फुटपाथ विस्तार काममा स्थानीयले पुनः अवरोध गरेका छन् । उच्च अदालतले फुटपाथ बिस्तारको बाटो खोलिदिएपछि महानगरपालिकाले बुधबारदेखि पुनः काम सुरु गरेको थियो । यसअघि काठमाडौं महानगरपालिकाले न्यूरोडमा फुटपाथ…