
Browsing Category
Featured Breaking
सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा दोषी ठहरिएका कर्मचारी पोखरेल मृत भेटिए
काठमाडौं । सुरक्षण मुद्रण केन्द्रले गरेको सेक्युरिटी प्रिन्टिङ प्रेसको खरिदमा भ्रष्टाचार भएको प्रकरणमा दोषी ठहरिएका कर्मचारी नवीनकुमार पोखरेल मृत फेला परेका छन् ।
सिनियर डिभिजनल इन्जिनियर नवीनकुमार पोखरेल बिहीबार झुण्डिएको अवस्थामा मृत…
पशु आहार अभियान अन्तर्गत काभ्रेमा १ सय ५० जनालाई प्रशिक्षण
काभ्रे । काभ्रे जिल्लामा संचालन गरिएको एकसाता लामो पशु आहार अभियान कार्यक्रम सम्पन्न भएको छ । पशु सेवा कार्यालय काभ्रे धुलिखेल,काभ्रे जिल्ला दुग्ध उत्पादन सहकारी सघं लिको समन्वय तथा प्रदेश दुग्ध विकास बोर्ड बागमती प्रदेश हेटौंडाको आयोजनामा…
संसदीय छानबिन समितिको कार्यदलको बैठक सुरु
काठमाडौँ । सहकारी छानबिन गर्न संसदीय छानबिन समितिको कार्यादेश टुङ्गो लगाउन गठित कार्यदलको बैठक सुरु भएको छ । बैठक सिंहदरबारस्थित कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा बसेको हो ।
यसअघि हिजो बसेको कार्यदलको बैठक निष्कर्षविहीन बनेको…
राष्ट्रपति पौडेलसँग प्रधानमन्त्रीको भेट
काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भेटवार्ता गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा संसदको गतिरोध र सरकारले ल्याउन लागेको बजेटको तयारी लगायतका विषयमा प्रधानमन्त्री प्रचण्डले…
काभ्रेको बनेपामा चण्डेश्वरी जात्रा आजबाट शुरु
काभ्रे । काभ्रे जिल्लाको ऐतिहासिक नगर बनेपामा करिव दुई हजार पाँच सय बर्ष अघिदेखि चण्डेश्वरी जात्रा मनाईंदै आइएको छ । विशेषगरी नेवार समुदायले मनाउने उक्त जात्रा बर्षेनी चण्डी (वैशाख शुक्ल)पूर्णिमादेखि तीन दिन मनाइने गरिन्छ ।
यस बर्ष…