After header
Browsing Category

Featured Breaking

महरालाई मुख्यमन्त्री बनाउन पाँच बुँदे सहमति

काठमाडौं । लुम्बिनी प्रदेशमा नयाँ मुख्यमँन्त्री बनाउन पाँच बुँदे सहमति सहित चार दल सहित एक स्वतन्त्र सांसद हस्ताक्षर गरेका छन् । लुम्बिनी प्रदेशमा नेकपा (माओवादी केन्द्र) संसदीय दल नेता जोखबहादुर महरालाई नयाँ मुख्यमन्त्री बनाउनेसहित…

प्रमाणित हुने तथ्य नभेटिएकाले छानबिन समिति गठन भएन ः प्रवक्ता शर्मा

काठमाडौँ । गृहमन्त्री रवि लामिछाने माथि लागेको आरोप कुनै पुष्टी हुने नभेटिएकाले छानविन समिति गठन भएको नेपाल सरकारका प्रवक्त एवं सञ्चार मन्त्री रेखा शर्माले जानकारी दिईन् । बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा…

भ्रष्टाचार मुद्दा विशेष अदालतमा दर्ता भएपछि सांसद निलम्बन

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा विशेष अदालतमा दर्ता गरेपछि नेपाली कांग्रेस कर्णाली प्रदेश संसदीय दलका नेता जीवनबहादुर शाहीको सांसद पद निलम्बनमा परेको छ ।दुई वटा वाइडवडी विमान खरिदमा भ्रष्टचार गरेको भन्दै…

मृख्यमन्त्रीले दिए राजिनाममा

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले राजीनामा दिएका छन् । बुधबार बसेको प्रदेशसभा तेस्रो अधिवेशनको छैटौ बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री शर्माले राजीनामा घोषणा गरेका हुन् । संसद बैठकलाई सम्बोधन गरेर राजीनामा दिएका…

जिल्ला प्रहरी कार्यालय नुवाकोट प्रहरी प्रमुख विहिन

काठमाडौं । जिल्ला प्रहरी कार्यालय नुवाकोटमा एस्पीको दरबन्दी छ । तर कार्यालय प्रमुख अर्थात एस्पी नभएको आज १९ दिन बितेको छ । प्रहरी प्रधान कार्यालयले १९ दिन बित्दा समेत कुनै प्रहरी प्रमुख पठाउन सकेको छैन ।नुवाकोट जिल्ला प्रहरी कार्यालयमा…