
Browsing Category
Featured Breaking
सिआईए अफिसर भईसकेका धरानका एड्रियन अमेरिकी संसदको उमेदवार
अमेरिका । सुनसरीको धरानमा जन्मेका आशिष पोखरेल (एड्रियन) यतिखेर भर्जिनिया १० बाट अमेरिकी संसदका लागि डेमोक्रेटिक पार्टीबाट उम्मेदवार बनेका छन् ।
निर्वाचनको नियमअनुसार एक हजार जनाको हस्ताक्षर प्रमाणित गरेपछि उनी उम्मेदवार बनेका हुन् । कुनै…
समाचार प्रभाव ः जिल्ला प्रशासन कार्यालय काभे्रद्वारा छानविन समिति गठन
काभ्रे / निरन्तरको खबरदारीपछि महाभारत गाउँपालिकामा भएको ल्यापटप खरिद प्रकरणको छानविन हुने भएको छ । जिल्ला प्रशासन कार्यालय काभ्रेले छानविन समिति नै बनाएपछि न्याय पाउने आशा स्थानीय विद्यालयले गरेका छन् । जिल्ला प्रशासन कार्यालय काभ्रेले…
हिजो,आज र भोलिको धुलिखेलको विषयमा खुल्ला निबन्ध प्रतियोगिता –२०८१ हुदैँ
काभ्रे । काभ्रेको धुलिखेलमा हिजो, आज र भोलिको धुलिखेलको विषयमा खुल्ला निबन्ध प्रतियोगिता –२०८१ हुने भएको छ । सामाजिक जागरण मञ्चको आयोजनामा यहि असार १५ गते सम्म आएका निबन्धलाई आधार मानेर असारको २९ गते एक कार्यक्रमको बिच उत्कृष्ट घोषण गर्ने…
काठमाडौंको थलीमा एक पौंतिस वर्षीय पुरुष शव फेला
काठमाडौंको । काठमाडौंको थलीमा एक अन्दाजी ३५ वर्षीय पुरुषको शव फेला परेको छ । शव अहिले सम्म पहिचान नभएको प्रहरीले जनाएको छ ।
थ
लीको उकालोमा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरी पुग्दा कालो कपडाले मुख छोपेको र रगत…
काभ्रेमा जेठ १३ देखि पोलियो खोप लगाउदै
काभ्रे । पोलियो विरुद्धको खोप लगाउन छुटेका बालवालिकालाई काभ्रेमा जेठ १३ गते देखि २६ गते सम्म खोप लगाउने तयारी गरिएको जिल्ला जनस्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।
जिल्ला खोप समन्वय समितिको आयोजनामा आयोजित अन्र्तक्रिया कार्यक्रममा…