
Browsing Category
Featured Breaking
माछा मार्न गएका एक जना मृत फेला
कास्की । पोखरा महानगरपालिका वडा नम्बर १७ महतगौडास्थित सेती नदीमा माछा मार्न गएका पाँच जनामध्ये एक जना मृत भेटिएका छन् भने एक जना बेवत्ता भएका छन् । माछा मार्न गएका अन्य तीन जना भने सकुशल रहेका छन् ।
पोखरा महानगरपालिका वडा नम्बर १ का ४०…
तस्करी, गुडागर्दी र आर्थिक लेनदिनमा कुनै सझौता हुदैन ः एसपी खड्का
काभ्रे । काभ्रेका नवनियुक्त प्रहरी प्रमुख एसपी बशुन्धरा खड्काले तस्करी, गुडागर्दी र आर्थिक लेनदिनमा कुनै पनि सझौता नहुने बताएकी छिन् ।शान्ति सुरक्षा कायम गर्ने र अमनचयन स्थापना गर्ने, आर्थिक, सामाजिक र साइबर अपराध नियन्त्रणलाई प्राथमिकतामा…
छोरी जन्मिएको भन्दै घर झगडा, शिशु छाडेर आमा बेपत्ता
वीरगजं । नारायणी अस्पताल वीरगञ्जमा छोरी जन्मिएको भन्दै घर झगडा भएपछि अस्पतालमा शिशु छाडेर आमा बेपत्ता भएकी छन् । नारायणी अस्पताल, वीरगञ्जमा छोरी जन्मिएको भन्दै परिवारले झगडा गरेपछि एक जना महिला नवजात शिशु छाडेर हिँडेकी छन् ।
जिल्ला…
दादुरा रुबेला खोप काभ्रेमा आजबाट शुभारम्भ
काभ्रे । सरकारले दादुरा–रुबेला विरुद्धको खोप राष्ट्रिय अभियान सुरु गरेको छ । सरकारले फागुन १३ गते देखि ७ चैत्रसम्म खोप अभियान संचालन गरेको छ । यसै अनुरुप काभ्रेको १३ वटा स्थानिय निकाय मध्ये पहिलो चरण अन्र्तगत ११ वटा स्थानिय निकायमा दादुरा…
सशस्त्र प्रहरीको पोस्टमा आगलागी
वीरगन्ज । सशस्त्र प्रहरीको पोस्टमा आगलागी हुदाँ हातहतियार तथा गोलीगट्ठा जलेर नष्ट भएको छ । बारा जिल्लाको विश्रामपुर गाउँपालिकामा रहेको सशस्त्र प्रहरी फरवार्ड आउट पोस्ट (एफओबी) मा आगलागी भएको हो । जिल्लाको विश्रामपुर गाउँपालिकाको बलिरामपुरमा…