
Browsing Category
Featured Breaking
काम शुरु नभईजेल मेरो अनसन तोडिनन् ः जिसस प्रमुख गौतम
काभ्रे । काभ्रे जिल्ला समन्वय प्रमुख दिपक कुमार गौतम आज शुक्रबार दिउँसो साढे दुई बजेको देखि अनसन बस्न शुरु गरेका छन् । धुलिखेल–खावा सडक विस्तारमा ढिलाइ भएपछि जिल्ला समन्वय समितिका प्रमुख दीपक कुमार गौतमले अरनिको राजमार्गको खावामा आमरण अनसन…
सडकमै सुते मिटरब्याज पीडितहरु
काठमाडौं । सिंहदरबार जान हिडेका मिटरब्याज पिडितहरु सडक मै सुतेर विरुध जनाएका छन् । न्याय खोज्दै पुनः काठमाडौं आएका मिटरब्याज पीडितहरूको आन्दोलनमा प्रहरीले अवरोध गरेको छ ।
भृकुटीमण्डपबाट सिंहदरबार तर्फ जान लागेका उनीहरूलाई भृकुटीमण्डप अघि…
प्रतिपक्षी दलको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहितका विपक्षी दलको अवरोधका कारण प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ । विपक्षी दलका सांसदले बालकुमारी घटना लगायतका विषयमा सरकारको जवाफको माग गर्दै संसद् अवरुद्ध पारेका हुन् ।
सभामुख…
७६ लाख ठगीको आरोपमा बाग्लुङ्ग केसी पक्राउ
काठमाडौँ । नेपाल प्रहरीले ७६ लाख ठगीगरेको आरोपमा बाग्लुङ्गका बडिगाड गाउँपालिका–९ घर भएका युद्ध बहादुर केसी उर्फ पाण्डपलाई पक्राउ गरेको छ । बेलायत पठाउने ‘सपना’ देखाएर ठगेको आरोपमा प्रहरीले ति युवकलाई पक्राउ गरेको जनाएको छ । उपत्यका अपराध…
देशभरका गाउँपालिका मध्ये काभ्रेको रोशी सातौं स्थानमा
काभ्रे । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आर्थिक वर्ष २०७९÷ ०८० को प्रारम्भिक नतिजा सार्वजनिक गरेको छ । स्थानीय तहलाई संघीय संचित कोष तथा प्रदेश संचित कोषबाट प्रदान गर्ने वित्तीय समानीकरण अुनदान अन्तर्गत् कार्यसम्पादन मूल्यांकनका…